काठमाडौँ / सभामुख अग्निप्रसाद सापकोटले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूसँग सभामुख सापकोटाले समसामयिक विषयमा छलफल गर्न लागेका हुन् । सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली भने उपस्थित भएका छैनन् । स्वास्थ्यमा समस्या आएपछि एमाले नेता झलनाथ खनाल भने जुममार्फत जोडिएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति...
The post सभामुख सापकोटले आह्वान गरेको सर्वदलीय बैठक सुरु, प्रधानमन्त्रीअनुपस्थित appeared first on Purbeli News.