काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन्। सोमबार दिउँसो २ बजे बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि छलफलका लागि सभामुखले सर्वदलीय बैठक बोलाएका हुन्। यसअघि पनि सभामुख र प्रधानमन्त्री शेरबहादुर देउवाले पटक-पटक आह्वान गरेको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थित हुँदै आएको छ। भोलिका लागि सभामुखले बोलाएको बैठकमा पनि