कर्मचारीले सेवाग्राहीको फाइल घुमाउन पाउँदैन, कारबाही हुन्छ : नवनियुक्त गृहमन्त्री

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले गृह मन्त्रालयलाई २४ घण्टै खुला राख्न निर्देशन दिएका छन् । बिहीवार शपथ ग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पदभार सम्हाल्दै मन्त्री अधिकारीले मन्त्रालयलाई २४ घण्टै खुला राख्न कर्मचारीलाई निर्देशन दिए । मन्त्री पदको शपथ लिएर कार्यभार सम्हाल्न मन्त्रालय पुगेका अधिकारीलाई कर्मचारीहरूले फूलको माला र पुष्पगुच्छाले स्वागत गरेका थिए । मन्त्री अधिकारीले गृह मन्त्रालयमा आएको काम १ दिनमै कार्यसम्पादन गर्न समेत निर्देशन दिए । कर्मचारीले सेवाग्राहीको फाइल घुमाएमा कारवाही गर्ने चेतावनी उनले दिए । ‘ग...

सम्बन्धित सामग्री

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा बुधबार पदबहाली गर्दै उहाँले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीलाई निर्देशन दिँदै भन्नुभयो, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा …

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन नवनियुक्त गृहमन्त्रीको निर्देशन

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज पदबहाली गर्दै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए । उनले कर्मचारीलाई निर्देशन दिँदै भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन […]

सेयर बजार सुधारका लागि नियामकको सक्रियता

बोर्डले धितोपत्र बजारको समग्र विकासमा नियामकीय भूमिका खेल्न आफ्नो नियामकीय क्षमता तथा दक्षता बढाउनु आवश्यक छ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आफ्नो नियुक्तिपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै ब्रोकरहरूलाई ‘टी प्लस टु’मा सेटलमेन्ट नगरे कारबाही गर्ने बताए । नियामक निकाय यसरी सक्रिय हुनु राम्रो कुरा हो । तर, नियामकले बजारको राफसाफ चक्र […]

ब्रोकरप्रति कडा हुने सेबोन अध्यक्षको चेतावनी

नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष रमेश हमालले ब्रोकरप्रति कठोर हुने संकेत दिएका छन् । सोमबार बोर्डले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘टी प्लस टु’मा सेटलमेन्ट नगर्ने ब्रोकरलाई तत्काल कारबाही गर्ने बताए ।ब्रोकरहरूले लगानीकर्तालाई पैसा नदिने र अन्यत्र लगानी गर्ने गरेको पाइए तत्काल कारबाही गर्ने भन्दै उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता पनि […]

यी हुन् डा. केसीले प्रधानमन्त्री देउवा समक्ष राखेका ६ माग

काठमाडौं। डा.गोविन्द केसीले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी पत्र पठाउँदै स्वास्थ्य–शिक्षा क्षेत्रको सुधारको लागि छवटा माग राखेका छन्। केसीका मागमा नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीलाई तत्काल पदमुक्त गर्नुपर्ने, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विरुद्धमा चलिरहेको आन्दोलनका सबै मागहरु पूरा गर्नुपर्ने,चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरुलाई धम्क्याउनेमाथि कारबाही,मेडिकल शिक्षा गैर–नाफामूलक बनाउने, मेडिकल माफियाहरुलाई निरुत्साहित गर्ने र यस अघि आफूसँग भएका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने रहेका छन्।

गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन

नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले देशमा शान्ति सुरक्षा, अमनचयन र नियम कार्यान्वयनमा गृह प्रशासन अब्बल देखिने गरी काम गर्न निर्देशन दिए ।बिहीबार गृह मन्त्रालयमा पदभार ग्रहणपछि गृह मन्त्रालयका अधिकारीहरूसँगको परिचयात्मक बैठकमा मन्त्री अधिकारीले गृह मन्त्रालय मातहतका निकायलाई पारदर्शी रूपमा काम गर्न आवश्यक रहेको बताए । गृह प्रशासनभित्र कहीँ पनि भ्रष्टाचारको गन्ध भेटे कुनै सम्झौता नगरी कारबाही […]

लुम्बिनी प्रदेश : जसपाले गर्‍यो चार नवनियुक्त मन्त्रीलाई कारबाही

केही दिनअघि लुम्बिनी प्रदेश सरकारको मन्त्री नियुक्त चार सांसलाई जनता समाजवादी पार्टीले कारबाही गरेको छ।