काठमाडौँ- धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेश हमालले काराबार भएको दुई दिनपछि (टि प्लस टु) मा राफसाफ नभए ब्रोकरलाई कारबाही गर्ने चेतावनी दिएका छन् । सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै हमालले सेयर कारोबार तोकिएको समयभित्र सेटलमेन्ट नभए तत्काल कारवाही गर्ने चेतावनी दिएका हुन् । उनले अब साना लगानीकर्ता ठगिने अवस्था आउनु नहुने भन्दै लगानीकर्ताले […]