बोर्डले धितोपत्र बजारको समग्र विकासमा नियामकीय भूमिका खेल्न आफ्नो नियामकीय क्षमता तथा दक्षता बढाउनु आवश्यक छ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले आफ्नो नियुक्तिपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै ब्रोकरहरूलाई ‘टी प्लस टु’मा सेटलमेन्ट नगरे कारबाही गर्ने बताए । नियामक निकाय यसरी सक्रिय हुनु राम्रो कुरा हो । तर, नियामकले बजारको राफसाफ चक्र […]