प्रधानमन्त्री देउवाको भ्रमणको वातावरण बनाउन भारत जान लागेका होइनौंः राणा

काठमाडौं, असोज २१ । नेपाली कांग्रेसका युवा नेता एवं पूर्व अर्थ राज्यमन्त्री उदयशमशेर राणाले आफ्नो भारत भ्रमण सरकारी नभएर पार्टीगत भएको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको वातावरण बनाउन भारत जान नलागेको उनले स्पष्ट पारे । भारतीय जनता पार्टीको निमन्त्रणामा सह-महामन्त्री डा. प्रकाशशरण महत, अजय चौरासिया र आफू आज भारत जान लागेको उनले […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन : ईश्वर पोखरेल

चितवन – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री देउवाको भारत भ्रमण उपलब्धिविहीन भएको टिप्पणी गरेका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले प्रधानमन्त्रीको भारत भ्रमणले केहि उपलब्धि हासिल नगरेको प्रतिक्रिया दिएका हुन् । ‘उहाँको भारत भ्रमणको उपलब्ध केही छँदै छैन । बरु नेपालको जुन स्ट्रोङ पोजिसन थियो, त्यसलाई कमजोर […]

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा भारतीय समय अनुसार भोलि दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार […] The post यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका appeared first on राजधानी राष्ट्रिय दैनिक.

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको कार्यतालिका

काठमाडौं, १७ चैत : प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा भारतीय समय अनुसार भोलि दिउँसो १ बेजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय […]

यस्तो छ प्रधानमन्त्री देउवाको भारत भ्रमणको तालिका

काठमाडौँ– नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तालिका सार्वजनिक भएको छ । बिहीबार भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री देउवाको भ्रमण तालिका सार्वजनिक गरेको हो । तालिकाअनुसार प्रधानमन्त्री देउवा शुक्रवार दिउँसो नयाँ दिल्लीका लागि प्रस्थान गर्ने छन् । भारतीय समयअनुसार दिउँसो साढे २ बजे उनी नयाँ दिल्लीमा अवतरण गर्ने छन् । प्रधानमन्त्री देउवासँग पहिलो भेट भारतीय विदेशमन्त्री […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : झलनाथ खनाल

काठमाडौं, १७ चैत्र । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको सफलताको कामना गरेका छन् । क्लबको २४औं वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै नेता खनालले प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुने विश्वास दिलाए । उनले रिपोर्टर्स क्लब नेपालले लोकतान्त्रिक आन्दोलनमा ठूलो भूमिका खेलेको स्मरण गराए । उनले […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण सफल हुन्छ : प्रा. डा. बराल

काठमाडौँ- परराष्ट्रविद् एवम् पूर्वराजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने दाबी गरेका छन्। मंगलबार रिपोर्टर्स क्लव नेपालले काठमाडौँमा गरेको साक्षात्कारमा उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैँमा सुखद् संकेत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशिलता देखिने दाबी गरेका हुन्। उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतमा हुने हुने भनिएको भाइब्रेन्ट गुजरात समिट कोरोनाका कारण स्थगित भएसँगै प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको हो ।परराष्ट्र मन्त्रालयकाअनुसार प्रधानमन्त्री देउवाको भ्रमण स्थगित भएको नभएको आधिकारिक जानकारी आएको छैन तर जुन कार्यक्रमका लागि उनी भारत भ्रमणमा जान लागेका थिए, त्यही कार्यक्रम स्थगित भएपछि स्वभाविक रुपमा भ्रमण पनि स्थगित भएको छ । प्रधानमन्त्री देउवाको भ्रमणको विषयमा छलफल भइरहेको भारतीय दूतावासले जनाएको छ । दूतावास

संक्रमण बढेपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । प्रधानमन्त्री देउवा भारतको ‘भाइब्रेन्ट गुजरात’ समिटमा सहभागी हुन आइतबार त्यता जाने कार्यतालिका थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमण प्रभावकारी बनाउन सत्ता गठबन्धनको सयन्त्रले आवश्यक सुझाव समेत दिएसकेको थियो । तर अहिले कोरोना संक्रमण बढ्दै गएपछि सो कार्यक्रम स्थगित भएको भारतीय संचार माध्यमल जनाएका छन् । भारतीय …

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण पनि स्थगित भएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौँबाट सिधै […]