मनमोहन स्मृती दिवस आज विविध कार्यक्रम गरि मनाइँदै

काठमाडौं । नेकपा एमालेका संस्थापक अध्यक्ष एवं प्रथम कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीको २३ औं स्मृति दिवस आज (मंगलबार) विविध कार्यक्रम गरि मनाइँदै छ । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा २०५१ सालमा नेकपा एमालेले ९ महिना सरकार चलाएको थियो । ९ महिने सरकारको लोकप्रियताको जस अहिले पनि नेकपा एमालेले पाउदै आएको छ । अधिकारी […]

सम्बन्धित सामग्री

विविध कार्यक्रम गरी विश्व श्रवण दिवस मनाइँदै (फोटोफिचर)

काठमाडौं, फागुन १९ । आज मार्च ३ अर्थात् विश्व श्रवण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । ‘हेरचार गरौ, कान र श्रवण शक्ति, यतार्थ बनाऔ सबैका निम्ती’ भन्ने मुल नाराका साथ विविध कार्यक्रम गरी आज यसवर्षको विश्व श्रवण दिवस मनाउन लागिएको हो । श्रवण दिवसको अवसर पारेर शुक्रबार विहान राजधानीमा प्रभावफरी […]

अन्तर्राष्ट्रिय अपांगता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

आज (शनिबार) ३१ औं अन्तर्राष्ट्रिय अपांगता दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष समावेशी विकासका लागि रूपान्तरणमुखी उपायहरू तथा पहुँचपूर्ण र समान विश्वका लागि नवप्रवर्तन भन्ने नाराका साथ यो दिवस मनाइँदैछ । यस पटकको विश्व अपांगता दिवसमा अपांगता भएका व्यक्तिको मर्यादा, अधिकार र कल्याणका लागि अपांगता सम्बन्धी मुद्दाहरूको बुझाइलाई प्रवर्धन गर्ने र […]

विश्व निमोनिया दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज (शनिबार) निमोनिया विरुद्धको दिवसलाई नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएकाे छ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनिया विरुद्धको दिवस मनाउने गरिन्छ । विश्वमा कोरोना महामारी, डंगी लगायतका संक्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ । निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। ब्याक्टेरिया र भाइरलबाहेक अरू […]

विश्व बसोवास दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विश्व बसोवास दिवसकाे अवसरमा आज (सोमबार) नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइँदैछ । युएन ह्याबिट्याटले प्रत्येक वर्ष अक्टोबर महिनाको पहिलो सोमबार विश्व बसोवास दिवस मनाउने गरेकोमा नेपालमा सोही अवधिमा दशैंको बिदा परेकाले तेस्रो सोमबार आज याे दिवस मनाउन लागिएको हो । ‘समावेशी शहरबस्तीको आवश्यकता सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोवास […]

देशभर आज ८ औं संविधान दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । देशभर आज (साेमबार) ८ औं संविधान दिवसका अवसरमा विविध कार्यक्रम गरी मनाइँदैछ । २०७२ साल असोज ३ गते संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा साेमबार देशभर यो दिवस मनाइएकाे हाे । उक्त संविधानले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत गरेको थियो । नयाँ संविधान अनुसार मुलुकमा दुई वटा स्थानीय निर्वाचन सम्पन्न भईसकेका छन् […]

आज संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ – आज संविधान दिवस । जनताबाट निर्वाचित जनप्रनिधिबाट गठन भएको संविधानसभाबाट ३, असोज ०७२ मा संविधान जारी भएको दिन । तत्कालीन राष्ट्रपति रामवरण यादवले संविधान जारी गरेका थिए । आज देशभर विविध कार्यक्रम गरी संविधान दिवस मनाइँदैछ । दिवसका अवसरमा आज सोमबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ । […]

आठौं संविधान दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज आठौं संविधान दिवस। देशभर विभिन्न कार्यक्रम गर्दै दिवस मनाइँदै छ। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी भएको स्मरणमा यो दिवस मनाउन थालिएको हो। विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट…

अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाइँदै

९ असार, काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक डे (दिवस) २०२२ आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले बिहीबार विविध कार्यक्रम आयोजना गर्दै भव्य रुपमा ओलम्पिक दिवस मनाउने जनाएको छ । कमिसनले लगनखेलस्थित नेपाली सेना खेलकुद तथा शारीरिक तालिम केन्द्रमा दिउसो विविध कार्यक्रम आयोजना गर्दैछ । […]

विविध कार्यक्रम गरी विश्व दूध दिवस मनाइँदै

काठमाडौं । आज जुन १ अर्थात विश्व दूध दिवस, नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । यस वर्ष ‘दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुग्ध पदार्थको सेवन’ भन्ने मुल नारासहित विश्व दूध दिवस मनाइँदैछ । दुग्धपानको महत्व दर्शाउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवसको रुपमा मनाइँदै आएको हो । विश्व खाद्य संगठनले सन् २००१ बाट […]

आज विश्व पृथ्वी दिवस, विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व पृथ्वी दिवस, काठमाडौंसहित नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ। सन् १९६९ मा सान फ्रान्सिस्कोमा...