विश्व निमोनिया दिवस आज विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज (शनिबार) निमोनिया विरुद्धको दिवसलाई नेपालमा पनि विविध कार्यक्रम गरी मनाइएकाे छ । हरेक वर्ष नोभेम्बर १२ तारिखमा विश्व निमोनिया विरुद्धको दिवस मनाउने गरिन्छ । विश्वमा कोरोना महामारी, डंगी लगायतका संक्रामक रोगमा निमोनिया मुख्य लक्षण मानिएको छ । निमोनिया विभिन्न प्रकारका जीवाणुहरूको संक्रमणबाट फोक्सोमा आउने एक प्रकारको खराबी हो। ब्याक्टेरिया र भाइरलबाहेक अरू […]