काठमाडौँ – प्रतिबन्धित लागूऔषधसहित झापाबाट २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतकाे किसनगंज भादगाउँ पंचायत– १२ निमुगढीका २७ वर्षीय फोगडा किस्कु र २९ वर्षीया रीता मरण्डी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बसन्त पाठकले बताएका छन्। उनका अनुसार भद्रपुर नगरपालिका– ३ स्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतबाट नेपालतर्फ प्रतिबन्धित लागूऔषध ल्याउँदै […]