सर्लाही, ९ कात्तिक । अवैध लागुऔषधसहित २ जना पक्राउ परेका छन् । ब्रहम्पुरी गाउँपालिका–४ त्रिभुवननगरबाट नियन्त्रित लागूऔषध ६ हजार ट्याब्लेट नाइट्राभेट, ५४ एम्पुल नुर्फिन, ६४ एम्पुल डाइजेल्याव र ६० एम्पुल फेनारगन सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा हरिवन नगरपालिका–५ बस्ने ३० वर्षीय गोबिन्द थापा र सोही ठाउँ बस्ने २६ […]