बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

काठमाडौं, १२ जेठ । ललितपुरको बालकुमारीबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् । सर्लाहीका लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर थिङलाई हतियारसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट मेड इन युएस लेखिएको अटोमेटिक पेस्तोल, म्याग्जिन २ वटा, गोलि ४ वटा बरामद भएको छ ।  

सम्बन्धित सामग्री

सर्लाहीमा पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही । सर्लाहीको दक्षिण पुर्वी क्षेत्रमा रहेको पर्सा गाउँपालिका ६ अन्तर्गत पर्ने नेपाल भारत सीमाबाट सशस्त्र प्रहरीले शनिबार राति पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको छ । भारतबाट नेपाल आउँदै गरेको भारतीय नम्बरको बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकलमा आएका २ जना युवाहरूको तलासी लिँदा १ थान अटोमेटिक पेस्तेल, १ थान कटुवा पेस्तोल र […]

गाेङ्गबुबाट हतियारसहित २ जना पक्राउ

काठमाण्डाै – काठमाण्डौको गोङ्गबु मित्रनगरबाट हतियारसहित दुई जना पक्राउ परेका छन् ।  एउटा खाजा घरमा हतियारसहित मानिस बसिरहेको सूचनाका आधारमा प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको टोलीले कटुवा पेस्तोल र गोलीसहित काठमाण्डौ वनस्थलीका जोयल थापा र नवलपरासी बर्दघाटका राजु विकलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल गोली र गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

पर्यटनमन्त्री प्रेम आलेले बुझाए राजीनामा पत्र

काठमाडौं।नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेम आलेले राजीनामा पत्र बुझाएका छन्।पहिरोका कारण काठमाडौं–मुग्लिन सडक अवरुद्ध हुन पुगेको छ।पाल्पामा एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता दिइने भएको छ।नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ परेका छन् र क्यानडामा हुने श्रृंखलाका लागि नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ।

पेस्तोल र गोलीसहित काठमाडौँबाट २ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर […]

ललितपुरबाट अमेरिकन पेस्तोलसहित २ जना पक्राउ

ललितपुरमा अमेरिकन अटोमेटिक पेस्तोल र गोलीसहित दुईजना पक्राउ परेका छन् ।  ललितपुरको बालकुमारीबाट बिहीबार दिउँसो सर्लाही लालबन्दी नगरपालिका १५ घर भएका २० वर्षीय सुरेन्द्र थिङ र ३९ वर्षीय वीरबहादुर  बम्जन पक्राउ परेका हुन् ।उनीहरुको साथबाट पेस्तोल १ थान, म्यागाजिन २ थान र गोली ४ राउण्ड बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

दाङ देउखुरीबाट एक थान पेस्तोलसहित २ जना पक्राउ

१९ साउन, दाङ । दाङ देउखुरीको कालाकाटेबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गोलीसहित दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको सिद्धार्थनगर पञ्चायत वडा नम्बर ३ निवासी करमुल्हाल आमिर र राजा खानलाई पेस्तोल, त्यसमा लाग्ने दुईवटा म्यागजिन र दुई राउन्ड गोलीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए […]

पेस्तोल र गोलीसहित २ जना पक्राउ

सर्लाही जिल्लाको मलङ्गवा नगरपालिका ६ स्थित खुटौनाबाट एपीएफ टोलीले दुई वटा कटुवा पेस्तोल तथा सोको दुई राउण्ड गोलीसहित भारतमा घर बताउने सकलदिप कुमारलाई पक्राउ गरेको छ । बीआर ३० एस ६२०३ नम्बरको भारतीय मोटरसाईकलमा सवार उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल तथा गोली फेला परेपछि सोमवार पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उनको साथबाट ५ सय ग्राम चरेस समेत बरामद गरेको छ । पक्राउ परेका कुमारलाई बरामद कटुवा पेस्तोल, ...

धनुषामा एक पेस्तोल र ६ राउण्ड गोलीसहित २ जना पक्राउ

धनुषा – धनुषामा एउटा पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ जना पक्राउ परेका छन् ।  धनुषाको कमला नगरपालिका ६ का १८ वर्षीय राजगिर महतो र कमला नगरपालिका ८ का २५ वर्षका सत्रुधन ठाकुर रहेको प्रहरीले जनाएको छ । केन्द्रीय अनुसन्धानको विशेष टोली, सिरहा प्रहरीको टोली र इलाका प्रहरी कार्यालय खजुरीको संयुक्त टोलील...

धनुषामा नलकटुवा पेस्तोल र एसएलआरको गोलीसहित २ जना पक्राउ

शैलेन्द्र महतो/उज्यालो । धनुषा, कात्तिक २४ – धनुषामा अवैध नलकुटुवा पेस्तोल र तीन वटा गोलीसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको ...

पर्सामा ५० थान गोलीसहित २ जना पक्राउ

काठमाडौं । पर्सामा मंगलबार साँझ ५० थान गोलीसहित २ जना पक्राउ परेका छन् ।  मंगलबार साँझ पर्सागढी गाउँपालिका वडा