ललितपुरस्थित पाटन दरबार संग्रहालय खुला

ललितपुर – पाटन दरबार क्षेत्रमा अवस्थित पाटन संग्रहालय बुधबारदेखि खुलेको छ । कोभिड महामारी बढेसँगै १६ वैशाखदेखि बन्द गरिएको  संग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि खुला गरिएको हो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुला गरिएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । ‘बुधबार ७…

सम्बन्धित सामग्री

पाटनमा भेटिएको लिच्छविकालीन शिलालेखबारे अनुसन्धान जारी

१२ पुस, काठमाडौं । पाटन दरबार संग्रहालय परिसरमा ढल खन्दा गत बुधबार भेटिएको शिलालेखलाई दरबार संग्रहालयभित्र सुरक्षित राखिएको छ । संग्रहालयको बाहिरिने ढोका छेउमा राखिएको शिलालेखमाथि लिपि–विशेषज्ञ श्यामसुन्दर राजवंशीको टोलीले निरन्तर अनुसन्धान गरिरहेको छ । शिलालेखमा लागेको सिमेन्टको धूलो पुछिरहेका राजवंशी शिलालेखका प्रत्येक अक्षरहरू जोडेर वास्तविकता पत्ता लगाउन व्यस्त छन् । लिपि कापीमा उतार्नेदेखि पुराना […]

पाटनमा अंशु बर्माको पालाको शिलालेख भेटियो (फोटो फिचर)

पाटन दरबार संग्रहालय परिसरमा रहेको भीमसेन मन्दिरअगाडि ढल खन्दा अंशु बर्माको पालाको शिलालेख भेटिएको छ । उक्त शिलालेखलाई डोजर लगाएर त्यहाँबाट निकाली पाटन संग्रहालयमा राखिने भएको छ ।

ललितपुरस्थित पाटन दरबार संग्रहालय खुला

ललितपुर – पाटन दरबार क्षेत्रमा अवस्थित पाटन संग्रहालय बुधबारदेखि खुलेको छ । कोभिड महामारी बढेसँगै १६ वैशाखदेखि बन्द गरिएको  संग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि खुला गरिएको हो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुला गरिएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । ‘बुधबार ७…

खुल्यो पाटन दरबार संग्रहालय

काठमाडौँ – पाटन दरबार क्षेत्रमा अवस्थित ‘पाटन संग्रहालय’ बुधबारदेखि खुलेको छ। मुलुकमा दोस्रो लहरको कोरोना महामारी बढेसँगै वैशाख १६ गतेदेखि संग्र्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि बन्द गरिएको थियो । बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुलाइएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए। उनले भने, ‘आज ७० जनाले संग्र्रहालय घुम्नुभयो, जसमा धेरैजसो युवायुवती भित्रिनुभएको थियो।’ […]