ललितपुर – पाटन दरबार क्षेत्रमा अवस्थित पाटन संग्रहालय बुधबारदेखि खुलेको छ । कोभिड महामारी बढेसँगै १६ वैशाखदेखि बन्द गरिएको संग्रहालय सर्वसाधारणका साथै आगन्तुकका लागि खुला गरिएको हो ।
बिहान १० देखि साँझ ४ः४५ बजेसम्म संग्रहालय खुला गरिएको निमित्त कार्यकारी निर्देशक सुरेशमान लाखेले बताए । ‘बुधबार ७…