जसपाले दिउँसाे २ बजे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै

जनता समाजवादी पार्टी (जसपा)ले आज आसन्न स्थानीय तहकाे निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गर्दैछ ।

सम्बन्धित सामग्री

काठमाडौं-८ का रास्वपाका उम्मेदवार श्रेष्ठको प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं क्षेत्र नम्बर–८ का प्रतिनिधि सभा सदस्य पदका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘अबको निकास सहभागितामूलक विकास’ भन्ने नारासहित उनले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । उनले सार्वजनिक गरेको प्रतिबद्धतामा संसदीय प्रतिनिधित्व भएमा राजनीतिसँगै सामाजिक रूपान्तरण गर्दै सुशासन र राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उल्लेख गरिएको छ । उनले नेपालको राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीन

विराजभक्त श्रेष्ठले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

काठमाडौं क्षेत्र नम्बर ८ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

घनश्याम भुसालको चुनावी प्रतिबद्धता सार्वजनिक

बुटवल– सत्ता गठबन्धनको समर्थनमा रूपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले सोमबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उनले १६ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् ।  प्रतिवद्धतापत्रमा अव्यवस्थित बसोवासी र भूमिहीनहरूको समस्या सधैँका लागि अन्त्य गर्ने भनिएको छ । सुरु भएका सडक निर्माण सक्ने स्तरोन्नति गर्ने र देवदहलाई उच्चस्तरीय एवं आधुनिक […]

विवेकशील साझाले सार्वजनिक गर्यो चुनावी प्रतिबद्धता

विवेकशील साझा पार्टीले चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । मंगलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष समीक्षा बास्कोटाले प्रतिबद्धता सार्वजनिक गरिन् । पार्टीले दुर्गमका विद्यालयलाई मर्जर गरी अधिकांश विद्यालयलाई बूढानीलकण्ठ शैलीमा पढाउने...

विवेकशील साझा पार्टीले सार्वजनिक गर्‍यो प्रतिबद्धता

विवेकशील साझा पार्टीले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत विवेकशील साझाले आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।

प्रचण्डले सार्वजनिक गरे गोरखा २ का लागि प्रतिबद्धता पत्र

गोरखा क्षेत्र नम्बर २ का उम्मेदवार रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । शनिवार उनले ८ पृष्ठको प्रतिबद्धता पत्र सार्वजनिक गर्दै गोरखाको विकासका योजनाहरु सार्वजनिक गरेका छन् । गेम चेन्जर (गुणात्मक) योजनाहरु र नियमित गरी दुई भागमा वर्गीकरण गरेर उनले योजनाहरु सार्वजनिक गरेका हुन् । गोरखा समृद्धिको मार्गचित्र नाम दिइएको प्रतिबद्धता पत्रमा गेम चेन्जर योजनाहरू अन्तर्गत संविधानमा भएको व्यवस्था अनुसार जिल्लाको चुमनु

प्रकाशमान सिंहको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट सत्ता गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । सोमबार बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा सिंहले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । कार्यक्रममा निर्वाचन परिचालन समिति संयोजक वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, १ (क) का उम्मेदवार सुरजचन्द्र लामिछाने, (ख) उम्मेदवार दिपेन्द्र श्रेष्ठलगायतको सहभागिता रहेको […]

शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवारले सार्वजनिक गरे चुनावी प्रतिबद्धता पत्र

नेकपा माओवादी केन्द्र शहिदनगर नगरपालिकाका मेयरका उम्मेदवार उदय बरबरियाले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । बरबरियाले शुक्रबार चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । सो प्रतिवद्धता पत्रमा निःशुल्क रगत व्यवस्थापनदेखि सिंचाई, विद्युत महशुलमा किसानलाई ५० प्रतिशत अनुदान दिने सम्मको योजना सार्वजनिक गरिएको छ ।प्रतिबद्धता पत्रमा गरिब, दलित, किसान र मजदुरका लागि स्वास्थ बिमा अनिवार्य लागू गरिने र निःशुल्क जाँच तथा स्वास्थ्य उपचार सेवा पाउने उल्लेख छ । साथै प्रत्येक वडामा प्राथमिक स्वास्थ्य क

राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) स्थानीय चुनाव केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट […]