राप्रपाले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (बुधबार) स्थानीय चुनाव केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ । अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट […]

सम्बन्धित सामग्री

जसपाको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं, १९ कार्तिक । जनता समाजवादी पार्टी, नेपालले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। आज (शनिबार) काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर जसपाका अध्यक्ष उपेन्द्र यादवले सो घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषणापत्रमा जसपाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा उठाएको छ । त्यस्तै, मुलुकमा व्याप्त सबैखाले भ्रष्टाचार र आर्थिक अनियमिततालाई नियन्त्रण गर्नका लागि संसद मातहत रहनेगरि […]

यस्तो छ एमाले प्रदेश इन्चार्ज कँडेलको चुनावी प्रतिबद्धता

सुर्खेत । नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । आज पार्टीको कार्यालय सुर्खेतमा पत्रकार सम्मेलन गरेर कँडेलले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । प्रतिबद्धतापत्रमा कँडेलले कर्णाली प्रदेश राजधानीलाई  व्यवस्थित र आधुनिक शहर बनाउने योजनाहरु समेटेका छन् । समृद्ध नेपाल...

जसपाले दिउँसाे २ बजे चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै

जनता समाजवादी पार्टी (जसपा)ले आज आसन्न स्थानीय तहकाे निर्वाचनका लागि चुनावी प्रतिबद्धता सार्वजनिक गर्दैछ ।

पालिका चुनावका लागि एमालेको घोषणापत्र (पूर्णपाठसहित)

काठमाण्डाै - नेकपा एमालेले वैशाख ३० गते हुने पालिका चुनावको घोषणापत्र सार्वजनिक गरेको छ । पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।कार्यक्रममा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले घोषणापत्रको सारांश पढेर सुनाउनुभयो । एमालेले सार्वजनिक गरेको घोषणापत्रमा विगतमा गरेका काम र अब चुनाव जितेपछि गर्ने कामका विषयवस्तु समेटिएका छन् ।आज सात सय ५३ वटा सबै पालिकामा पनि चुनावी प्रतिबद्धता सार्वजनिक गरेको उपाध्यक्ष पोखरेलले जानकारी दिनुभयो । एमालेले सुखी ज्येष्ठ नागरिक, ...