भक्तपुरमा कुटपिटबाट एक जनाको हत्या

भक्तपुर । सुर्यविनायक नगरपालिका वडा नं. २ बालकोट बसीटोल हनुमन्ते खोला नजिकै एक युवकको हत्या भएको छ । बालकोट बंगलामुखी देखि हनुमन्ते खोला फलामे पुलतर्फ जाने बाटो मुनि खाली जग्गामा अज्ञात व्यक्तिहरुको कुटपिटबाट सुर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार घर भएका ३३ वर्षीय राजन श्रेष्ठको हत्या भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । मंगलबार […]

सम्बन्धित सामग्री

बुहारीको कुटपिटबाट सासुको मृत्यु

धनकुटा– धनुकटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी– ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेकी छिन् ।  प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन […]

बुटवलमा सामूहिक कुटपिटबाट एक जनाको मृत्यु

२२ पुस,बुटवल । बुटवलमा सामूहिक कुटपिटबाट एक पुरुषको हत्या गरिएको छ । बुटवल उपमहानगरपालिका-१३ नागरिक टोलका ५५ वर्षिय यमप्रसाद नेपालको घरमै बसिरहेको बेला एक समूहले कुटपिट गर्दा ज्यान गएको हो । शुक्रबार साँझ ६ बजे स्थानीय प्रदीप पाण्डेको नेतृत्वमा आएका अमृत पराजुली,अनिल पराजुली,खेम पाण्डे,गायत्री पराजुली लगायतले कुटपिट गर्दा नेपालको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका […]

कुटपिटबाट श्रीमतीको हत्या गरेको आरोपमा पक्राउ

काठमाडौं – कुटपिटबाट हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१५ बस्ने २७ वर्षीय बोधराज बस्नेत रहेका छन् । बस्नेतले २६ वर्षीय श्रीमती नानकला बस्नेतको कुटपिट गरी हत्या गरेका हुन् । बस्नेतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । गम्भीर घाइते भएकी नानकलाको उपचारको लागि बर्दिया अस्पताल गुलरियातर्फ लैजाने क्रममा […]

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

महोत्तरीमा आफ्नै श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको पिपरा गाउँपालिका-५ सहोडवा निवासी २१ वर्षीय बिमलेश यादवको कुटाईबाट  उनकी १९ वर्षीया श्रीमती कविता यादवको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।  गत...

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, छोराछोरी घाइते

धनगढी : कैलालीमा कैलालीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्लाको गौरीगंगा नगरपालिका ५ अण्डैयामा बिहीवार बिहान श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो। यस्तै कुटपिटबाट दुई छोराछोरी पनि घाइते भएका छन्।मृतकका श्रीमान शेरबहादुर नाम्जाली मगरले श्रीमती ललिता नाम्जाली मगरलाई कुटपिट गरि हत्या गरेको प्रहरीले जनाएको छ। घटनामा १७ वर्षीया छोरी लक्ष्मी नाम्जाली मगर र १२ वर्षका छोरा विजय नाम्जाली मगर घाइते भएका छन्। घाइते लक्ष्मीलाई थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्य

श्रीमानको कुटपिटबाट मोरङको जहदामा एक महिलाको मृत्यु

विराटनगर – मोरङको जहदा गाँउपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गाँउपालिका–७ का ३३ वर्षीय नारायण सोरेनले श्रीमती पानो टुडुलाई कुटपिट गरी हत्या गरेका हुन्। सोरेनले ३२ वर्षीया टुडुलाई चैत्र २९ गते मादक पदार्थ सेवन गरी गम्भीर घाइते हुनेगरी कुटपिट गरेका थिए । उपचारका […]

सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट हत्या भएको भन्दै श्रीमानले दिए उजुरी

भक्तपुर । भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हत्या भएकाे हुनसक्ने आशंकाले महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी परेकाे छ । मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी दिएका हुन् । चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको […] The post सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट हत्या भएको भन्दै श्रीमानले दिए उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.

कुटेर आमाकाे हत्या गरेकाे आराेपमा छाेरा पक्राउ

सुर्खेतको वीरेन्द्रनगर २ खोलीगाउँमा आफ्नै आमालाई कुटपिटबाट हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

कुटपिटबाट मृत्यु भएको भन्दै माइतीपक्षबाट किटानी जाहेरी दर्ता

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा लडेर मृत्यु भएको भनिएकी एक महिलाको कुटपिटबाट मृत्यु भएको भन्दै जाहेरी दर्ता भएको छ । गत साउन ३२ गते राती लडेर मृत्यु भएको भनिएकी खिजीदेम्बा गाउँपालिका ९ की ५८ बर्षिय कमुनी शर्पाको कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दर्ता भएको हो । बुधबार मृतकको माइतीपक्षबाट भदाले परिवारका सदस्यले नै कुटपिट गरी हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले ज

कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु

धनगढी – कञ्चनपुरमा आफन्तकै कुटपिटबाट एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० का ४२ वर्षीय बिरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गरी हत्या गरिएको आशंकामा मृतकका २२ वर्षीय भान्जा गिरधारी लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिद्धराज न्यौपानेका अनुसार मृतक बिरराम र उनका भान्जाबीच सामान्य […]