सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट हत्या भएको भन्दै श्रीमानले दिए उजुरी

भक्तपुर । भक्तपुरको नगरकोटमा २२ वर्षीया महिलाको मृत्यु आत्महत्याबाट नभई कुटपिटबाट हत्या भएकाे हुनसक्ने आशंकाले महानगरीय प्रहरी परिसर भक्तपुरमा छानविनका लागि शुक्रबार उजुरी परेकाे छ । मृतकका पतिसहित छरछिमेकले प्रहरी परिसर भक्तपुरमा शुक्रबार दिउँसो उजुरी दिएका हुन् । चाँगुनारायण नगरपालिका-६ नगरकोट शमशेर टोल बस्ने सूर्यमाया तामाङले आत्महत्या गरेको प्रहरीले जनाएको थियो । उनले आफ्नै घरको […] The post सूर्यमाया आत्महत्या प्रकरण : कुटपिटबाट हत्या भएको भन्दै श्रीमानले दिए उजुरी appeared first on राजधानी राष्ट्रिय दैनिक.