कुटपिटबाट मृत्यु भएको भन्दै माइतीपक्षबाट किटानी जाहेरी दर्ता

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकामा लडेर मृत्यु भएको भनिएकी एक महिलाको कुटपिटबाट मृत्यु भएको भन्दै जाहेरी दर्ता भएको छ । गत साउन ३२ गते राती लडेर मृत्यु भएको भनिएकी खिजीदेम्बा गाउँपालिका ९ की ५८ बर्षिय कमुनी शर्पाको कुटपिटबाट मृत्यु भएको भन्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा जाहेरी दर्ता भएको हो । बुधबार मृतकको माइतीपक्षबाट भदाले परिवारका सदस्यले नै कुटपिट गरी हत्या गरेको भन्दै कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दर्ता गराएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले ज

सम्बन्धित सामग्री

सुर्खेत घटनामा असईविरुद्ध किटानी जाहेरी

सुर्खेत – सुर्खेतमा मृत्यु भएका कालीकोटका युवक कृष्ण हमाल ‘मिनी’का बाबु हिराचन्द्रले प्रहरी निरीक्षक असईविरुद्ध किटानी जाहेरी दिएका छन् । सुब्बाकुना प्रहरी पोस्टका इन्चार्ज असई शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यान मुद्दामा हिराचन्द्रले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका हुन् । कालीकोटको तिलागुफा नगरपालिका–३ का २५ वर्षीय हमालको प्रहरीको कुटपिटबाट मृत्यु भएको भन्दै असई धामीविरुद्ध उजुरी परेकाे […]