बुहारीको कुटपिटबाट सासुको मृत्यु

धनकुटा– धनुकटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी– ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बू रहेकी छिन् ।  प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन […]

सम्बन्धित सामग्री

कुटपिटबाट महिलाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका– ८ देउताखोलाकी ४५ वर्षीया जालीमायाँ घिसिङको कुटपिटबाट मृत्यु भएको छ ।  गत २५ साउनमा देउताखोलाकै ४८ वर्षीया पातलीमायाँ भोलनको कुटपिटबाट घाइते भएकी जालीमायाँको आज मृत्यु भएको हो ।...

बुटवलमा कुटपिटबाट एक जनाको मृत्यु

बुटवल – बुटवलमा कुटपिटबाट एक पुरूषको मृत्यु भएको छ। बुटवल–१३ नागरिक टोलका ६० वर्षीय यमबहादुर नेपालको स्थानीय युवाहरूको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिटबाट घाइते भएका उनको उपचारको क्रममा बुटवलकै एडमण्ड सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। स्थानीय युवा र नेपालको परिवारबीच विवाद भएको र त्यसक्रममा कुटपिट हुँदा मृत्यु भएको भन्ने जानकारीअनुसार थप […]

कुटपिटबाट वृद्धाको मृत्यु

मलंगवा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा सोमबार कुटपिटबाट एक वृद्धाको मृत्यु भएको छ। चक्रघट्टा–२ बेल्हीमा कुटपिटबाट जयसी रायकी ७० वर्षीय श्रीमती सागरदेवी रायको मृत्यु भएको सर्लाहीका प्रहरी उपरीक्षक प्रवीण पोखरेलले जानकारी दिए। छिमेकी पुकार रायसँग जग्गाको विषयमा विवाद हुँदा कुटपिटबाट रायको ज्यान गएको हो। पुकार रायको घरपरिवारका सदस्यको कुटाइबाट आफ्नी आमाको मृत्यु भएको मृतककी छोरी सिकिलियादेवी […]

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

रसुवामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको नौकुण्ड गाउँपालिका ५ भोर्ले डाडाटोल बस्ने ७६ वर्षीय बुधे ग्याङदानको कुटपिटबाट श्रीमती ६१ वर्षीय बाटुली तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

भीमदत्त नगरपालिकामा कुटपिटबाट एक पुरुषको मृत्यु

भीमदत्त नगरपालिका–  १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गएराति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जानकारी दिए । कुटपिटमा संलग्न गिरधारीलाई पक्राउ गरिएको उनले बताए ।

कुटपिटबाट एकको मृत्यु

कञ्चनपुर । भीमदत्त नगरपालिका– १० तिलकेनीका ४२ वर्षीय वीरराम लुहारको गए राति कुटपिटबाट मृत्यु भएको छ । आपसी विवादमा भान्जा नाता पर्ने २२ वर्षीय गिरधारी लुहारको कुटपिटबाट उनको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएका वीररामलाई उपचारका लागि महाकाली अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले […]

कञ्चनपुरमा कुटपिटबाट एक जनाको मृत्यु

धनगढी – कञ्चनपुरमा आफन्तकै कुटपिटबाट एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० का ४२ वर्षीय बिरराम लुहारको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ। कुटपिट गरी हत्या गरिएको आशंकामा मृतकका २२ वर्षीय भान्जा गिरधारी लुहारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शिद्धराज न्यौपानेका अनुसार मृतक बिरराम र उनका भान्जाबीच सामान्य […]

कुटपिटबाट मृत्यु

सप्तरीको खडक नगरपालिका-९ लालपट्टी टोलमा दुई समूहबीच कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।...