२३ कात्तिक, डोल्पा । दुर्गम जिल्ला डोल्पामा मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावका लागि आ-आफ्नो पक्षमा मत माग्दै उम्मेदवार गाउँगाउँमा पसेका छन् ।
चुनाव नजिकिँदै गर्दा नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्र लगायतका अन्य साना दलका उम्मेदवारहरू प्रचारप्रचारमा जुटेका हुन् ।
के गर्दैछ एमाले ?
चुनावका लागि एमाले र माओवादी केन्द्रको गठबन्धन संयुक्तरुपमा चुनावी प्रचारप्रचारका लागि …