स्याङजा । स्याङ्जामा चुनावी माहोल तातिएको छ । जिल्लामा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिष्पर्धीका रूपमा रहेका छन् । अन्य साना ठूला दलहरूले पनि भेटघाटलाई तीव्रता दिएका छन् । ठूला राजनितिक दल नेपाली कांग्रेस र नेकपा एमालेलाई मंसिर ४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुकाे चुनौती थपिएको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङजामा राजनीतिक […]