काठमाडौँ : मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावको दिन नजिकिँदै जाँदा चुनावी माहोल तात्दै गएको छ । यसपटक कांग्रेस र माओवादीले गठबन्धन गर्दा देशैभर साझा उम्मेदवारको लर्को छ । एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका कारण पनि यतिबेला प्रतिपक्षमा सीमित बनेको नेकपा एमाले निकै कमजोर अवस्थामा छ । यसपटकको चुनावी माहोल स्वतन्त्र उम्मेदवारले […]