खाद्य संस्थानले कात्तिक ३ देखि खसीबोकाको बिक्री गर्ने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कात्तिक ३ गतेदेखि काठमाडौं उपत्यकामा खसीबोका बिक्री सुरु गर्ने

सम्बन्धित सामग्री

तीन महिनापछि सर्वसाधारणलाई खाद्यान्न बिक्री वितरण

सिमकोट – हिमाली जिल्ला हुम्लामा कात्तिक महिनापछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको खाद्यान्न बिक्री वितरण गरिएको छ। हेलिकोप्टरबाट ढुवानी गरेर गोदाममा खाद्यान्न मौज्दात वृद्धि भएपछि लिमिटेडको शाखाले बिक्री सुरु गरेको हो। सिमकोट गाउँपालिका– ३ को बरगाउँकी पेमा लामाले तीन महिनापछि मासिक कोटाको खाद्यान्न पाएको बताइन्। यसअघि पटक–पटक लिमिटेडको शाखामा खाद्यान्नका लागि जाँदा […]

खाद्यले थापाथली केन्द्रबाट १०० रुपैयाँ किलोमा चिनी बेच्न थाल्यो

२३ कात्तिक, काठमाडौं । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक सय रुपैयाँ किलोमा चिनी बिक्री सुरु गरेको छ । बजारमा देखिएको चिनीको अभाव चिर्न साल्ट ट्रेडिङबाट खरिद गरेर बिहीबारदेखि चिनी बिक्री सुरु गरेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । ‘साल्ट ट्रेडिङबाट खरिद गरेको चिनी प्रतिउपभोक्ता २ किलोका दरले एक सय रुपैयाँ […]

मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारको आग्रह

६ कात्तिक, काठमाडौं । तिहारका लागि बिक्री गरिने मिठाइ लगायतका खाद्यपदार्थमा रङको प्रयोग गर्दा सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । आइतबार एक सार्वजनिक सूचना जारी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्ता खाद्यान्नको बिक्री वितरकहरुलाई सचेत गराएको हो । ‘चाड पर्वमा धेरै बिक्री हुने मिठाइ लगायतमा स्वीकृत रङ मात्रै प्रयोग गर्न, रङको मात्रा […]

दसैँलक्षित सुहलियत  पसल सञ्चालनमा

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजबाट दसैँलक्षित सहुलियत पसल सञ्चालनमा  ल्याएको छ । कम्पनीले कात्तिक १५ गतेसम्मका लागि सहुलियत पसल सञ्चालनमा ल्याएको हो । उपत्यकामा चार बिक्री केन्द्रमा सहुलितय पसल सञ्चालन हुनेछ । थापाथली, रामशाहपथ,...

असोज १ देखि दसैँ सहुलियत पसल, कुन सामानमा कति छुट ?

दसैँका लागि असोज १ गतेदेखि देशका विभिन्न ठाउँमा सहुलियत पसल सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४१ जिल्लाका ४४ आउटलेटमा असोज १ देखि कात्तिक १५ गतेसम्म सहुलियत पसल सञ्चालन गर्ने भएको छ ।चामल, दाल, चिउरा, आटा, कर्णाली प्रदेशका गेडागुडी लगायत खाद्यमा हाल बिक्री भइरहेको मूल्यको तुलनामा प्रतिकेजी ७ रुपैयाँ छुट दिइने कम्पनीका बिक्री वितरण विभागले जनाएको छ । काठमाडौं उपत्यकामा चार ठाउँहरू रामशाहपथ, नख्खु र थापाथली र भक्तपुरको सूर्यविनायकमा सहुलियत पसल सञ्चालन हुने छन् । यदि

सरकारले तोकेको मापदण्डका आधारमा मात्र धान किनिने

कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति …

खाद्य संस्थान भन्छः ‘धान किन्छौ तर स्तरीय मात्रै’

महेन्द्रनगर, २ पुस: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली÷कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ […]

खाद्य संस्थान भन्छ–धान किन्छौं, तर स्तरीय मात्रै

महेन्द्रनगर–खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान मात्रै खरिद गरिने जनाएको छ । कैलाली/कञ्चनपुरमा किसानले धान बिक्री भई नरहेको दुखेसो पोखिरहेका बेला कम्पनीले सरकारले तोकेको मापदण्डका आधारमा स्तरीय धान खरिद गरिने जनाएको हो । गत कात्तिक पहिलो साता कञ्चनपुरमा आएको बमौसमी वर्षाका कारण ६९ हजार २७३ मेट्रिकटन धान क्षति […]

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन

खलङगा । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाले सुपथ तथा सहुलियत छुट मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले दसौंँ चाडपर्व लक्षित सुपथ मूल्य पसल यही असोज १ देखि आगामी कात्तिक २४ गतेसम्म सो पसल सञ्चालनमा ल्याएको हो । सुपथ पसलबाट चामल र दाल सहुलियत मूल्यमा बिक्री शाखा कार्यालय […]