विजय र्यालीका लागि सानेपा पुगे विश्वप्रकाश

काठमाडौं : सानेपामा कांग्रेसको पार्टी कार्यालयमा  महामन्त्रीको  मतगणनामा विश्वप्रकाश शर्मा र गगन थापा जितनजिक पुगेका छन्। जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन्।त्यस्तै, गगन थापा भने सानेपा नजाने भएका छन्। उनी बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड पुगेर त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ।नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भिड लागेको छ।मतगणना सुरु हुँदासम्म खासै भिड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माल

सम्बन्धित सामग्री

सानेपा फर्किए कोइराला, देउवासँग छलफल जारी

कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला केन्द्रीय कार्यालय सानेपा फर्किएका छन् । अहिले उनी पार्टी सभापति शेरबहादुर देउवासँग छलफलमा छन् ।  सत्तागठबन्धन दलमा भएको सहमतिअनुसार राष्ट्रिय सभामा कांग्रेसले पाउने १०...

देशभरीका कांग्रेस जिल्ला सभापतिलाई देउवाले बोलाए सानेपा

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभरीका कांग्रेस जिल्ला सभापतिहरूलाई काठमाडौं बोलाएको छ। कांग्रेस जिल्ला सभापतिहरुलाई असार २१ गते पार्टीको केन्द्रीय कार्यालय सानेपा बोलाइएको हो। पार्टीको आन्तरिक विषयमा छलफल गर्न सभापतिहरुलाई सानेपा बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचि डा प्रदीप पराजुलीले जानकारी दिए। 'यो औपचारिक भेला हैन। पार्टीको आन्तरिक…

माओवादी केन्द्र : नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक सानेपा हाइटमा

माओवादी केन्द्रको नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक ललितपुरको सानेपा हाइटस्थित हेरिटेज प्लाजामा बस्ने भएको छ । पहिलो बैठक सोमबार दिउँसो ३ बजे बस्ने तय भएको माओवादी केन्द्रले जनाएको छ ।  केन्द्रीय...

महामन्त्रीको नतिजा नआउँदै अविर दलिएको अवस्थामा सानेपा पुगे विश्वप्रकाश

काँग्रेस महामन्त्रीको जारी मतगणनामा जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन् । काँग्रेस प्रवक्ता समेत रहेका उनी प्रकाशमान सिंहको प्यानलबाट चुनाव लडेका थिए । उनी चुनावको अन्तिम नतिजा नआउँदै अविर दलिएको अवस्थामा विजय मुद्रामा सानेपामा पुगेका हुन् । सानेपा परिसरमा सञ्चारकर्मीलाई छोटो कुराकानी गर्दै उनले आफूले सबै कुरा सुन्दरीजलमा गएर राख्ने बताए । ‘अब सबैको काँग्रेस सबैलाई जोड्ने काँग्रेस बनाउँछु । आगामी यात्राबारे सन्दरीजलको माटो ढोकेर नै सबैकुरा बताउँछु’, उनले भने ।

गगन थापा सानेपा नजाने

काँग्रेस महामन्त्रीमा विजयी भएका गगन थापा बिहीबार पार्टी कार्यालय सानेपामा नजाने भएका छन् । अर्का नेता विश्वप्रकाश शर्मा जित नजिक पुगेसँगै सानेपा गएपनि गगन भने सानेपा नजाने भएका हुन् । गगन सानेपामा नगएर राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा दिउँसो ४ बजे पुग्नेछन् । त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ ।

कांग्रेस निर्वाचन : सभापतिबाहेकको मतपेटिका सानेपा लगिँदै

नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत सोमवार सम्पन्न मतदानको मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ । सभापतिको मतगणना नहुँदासम्म सो मतपेटिका पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस निर्वाचन समितिले जनाएको छ । कुल ८७ वटा मतपेटिकामध्ये ८४ वटा मतपेटिका कांग्रेस पार्टी कार्यालय सानेपा लैजान लागिएको हो।  १५ वटा गाडीमा राखेर सानेपा लगिने उक्त मतपेटिका सुरक्षाकर्मीको कडा सुरक्षामा राखिने बताइएको छ । सभापतिको मतगणना आइसकेपछि मात्रै सानेपामा राखिने सो मतपेटिकाको मत गणना गरिनेछ ।

सानिमा बैंकका नयाँ शाखा सानेपा र हरिसिद्धिमा

सानिमा बैंकले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ ।सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले गरे । समारोहमा वडाअध्यक्ष महर्जनले बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा सो क्षेत्रका स्थानीयलाई […]

सानिमा बैंकका सानेपा र हरिसिद्धिमा शाखा कार्यालय

काठमाडौँ– सानिमा बैंक लिमिटेडले ललितपुरको सानेपा र हरिसिद्धिमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ। सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका– २ का अध्यक्ष राजेशकुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दहालले संयुक्त रुपमा गरेका थिए। उक्त अवसरमा वडा अध्यक्ष महर्जनले बैंकको नयाँ कार्यालय स्थापना भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा त्यस क्षेत्रका […]

सानिमा बैंकको शाखा ललितपुरको सानेपा र हरिसिद्धिमा

काठमाडौं । सानिमा बैंकले असोज १५ गते ललितपुरको सानेपा र हरिसिद्धिमा शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।सानेपा कार्यालयको उद्घाटन ललितपुर महानगरपालिका वडा नं २ का अध्यक्ष राजेश कुमार महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा संयुक्त रुपमा भयो । यसैगरी हरिसिद्धि कार्यालयको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उद्घाटन गरे ।

देउवाको गृहजिल्लामा फेरि चुनाव माग्दै पौडेल समूह पुग्यो सानेपा

पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा वडा तहमा पुनः चुनाव हुनुपर्ने माग गर्दै रामचन्द्र पौडेल समूह सानेपा पुगेको छ।  काँग्रेसको निर्वाचन समितिलाई यसबारे ध्यानाकर्षण गराउन पौडेल महामन्त्री शशांक कोइरालालगायतका नेतासहित सानेपा पुगेका हुन् । सो क्रममा महादेवप्रसाद यादव नेतृत्वको निर्वाचन समितिले डडेलधुरामा पुनः चुनाव सम्भव नभएको जवाफ दिएको बताइएको छ । तर अन्य स्थानमा निष्पक्षताका सन्दर्भमा कडाइ गर्न आफूहरु प्रतिबद्ध रहेको समितिले पौडेल समूहलाई प्रतिबद्धता जनाएको छ । त