सानेपा फर्किए कोइराला, देउवासँग छलफल जारी

कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला केन्द्रीय कार्यालय सानेपा फर्किएका छन् । अहिले उनी पार्टी सभापति शेरबहादुर देउवासँग छलफलमा छन् ।  सत्तागठबन्धन दलमा भएको सहमतिअनुसार राष्ट्रिय सभामा कांग्रेसले पाउने १०...

सम्बन्धित सामग्री

सानेपाबाट फोन गएपछि बैठकमा फर्किए शेखर , देउवासँग छलफल जारी

काठमाडौं । भागबन्डा नमिलेपछि बैठकबाट निस्किएका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई सानेपाबाट फोन गएपछि बीच बाटोबाटै फर्किएका छन् । उनलाई कांग्रेस रमेश लेखकले फोन गरेको तपाईंविना सहमति नै हुन्न भनेपछि कोइराला फर्किएको उनको सचिवालयले जानकारी दिएको छ । उनी सानेपा फर्किएर देउवासँग छलफलमा जुटेका छन ।