भरतपुर महानगरपालिकामा खसेको मध्ये कुल ६१ हजार २५ मत गणना सकिएको छ । शुक्रबार राति ८ बजेको मतपरिणाम अनुसार सत्ता गठबन्धनका मेयर र उपमेयरका दुबै उम्मेदवार अघि रहेका छन् । गठबन्धनबाट मेयर उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले २३ हजार १९२ मत पाएकी छन् भने काँग्रेसका उपमेयर उम्मेदवार चित्रसेन अधिकारीले २५ हजार ४४१ मत पाएका छन् । यस्तै एमाले–राप्रपा गठबन्धनका उम्मेदवार विजय सुवेदीले १९ हजार ७४६ मत पाएका छन् भने राप्रपाकी उपमेयर उम्मेदवार हिमला गुरुङले १५ हजार ५७६ मत पाएकी छन् ।&nbs