भरतपुर महानगरमा रेनु दाहालको अग्रता कायमै

काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन्। पछिल्लो मत परिणाम अनुसार रेनुले ११०५ मत ल्याउँदा एमालेका विजय सुवेदीले १००७ मत पाएका छन्। कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले ३९० मत पाएका छन्। उपमेयर पदका गठबन्धनका उम्मेदवार चित्रसेन अधिकारीले अग्रता कायम गरेका छन्। उनले १०४३ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी हिमला गुरुङले ६९३ […]

सम्बन्धित सामग्री

भरतपुर महानगरको पछिल्लो अपडेट : विजय सुवेदीभन्दा रेनु दाहाल ३१८५ मतले अघि

काठमाडौं, ६ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । अहिले दिउँसो २ः४३ बजेसम्मको अपडेटअनुसार दाहालले एमालेका उम्मेद्धवार विजय सुवेदीभन्दा ३१८५ मतले अग्रता बनाएकी छिन् । अहिलेसम्म ५८१३४ गणना भएको छ । दाहालले २१ हजार ९ सय ६४ मत पाउँदा सुवेदीले १८ हजार ७ सय ७९ मत ल्याएका छन् । उता, […]

भरतपुरमा रेनु दाहाल ३ हजार १ सय ८१ मतले अगाडि

चितवन – चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालको मतान्तर केही घटेको छ । अहिलेसम्म ५७ हजार सात सय ७७ मतगणना हुँदा दाहाल तीन हजार एक सय ८१ मतले अघि हुनुहुन्छ ।  पछिल्लो मत परिणामअनुसार दाहालले २१ हजार ६ सय ८३ मत पाउनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले १८ हजार पाँच सय दुई मत प्राप्त गर्नुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले अहिलेसम्म आठ हजार ६७ मत प्राप्त गर्नुभएकाे छ ।  उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उहाँले...

भरतपुरको मतगणना अपडेटः ५३५० मतका साथ रेनुको अग्रता कायमै

भरतपुर महानगरपालिकामा १६०३३ मतपत्र गणना सकिएको छ । जसअनुसार प्रमुखमा एमालेका उम्मेदवार विजय सुवेदीले ५३३३ मत पाउँदा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल ५३५० मतका साथ अगाडि छिन् । उनले १८ मतको अग्रता लिएकी हन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २५५८ मत पाएका छन्।  यस्तै उपप्रमुखमा काँग्रेसका चित्रसेन अधिकारीले ६४५२ मत पाउँदा राप्रपाकी हिमला गुरुङले ४३२१ मत पाएकी छन् ।

भरतपुर महानगरपालिकाः तीन मतकाे अन्तरले रेनुको अग्रता कायमै

विजय सुवेदी, नेकपा (एमाले) – ५२४३, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५२५३, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५०१...

भरतपुर महानगरमा विजय सुवेदीको अग्रता कायमै

भरतपुर महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल ३५ मतले पछि परेकी छन् । १२ हजार १६२ मत गन्दा नेकपा एमालेका विजय सुवेदीले ४ हजार १८२ मत पाएका छन् भने दाहालले ४ हजार १४७ मत पाएकी छन् ।प्रमुख पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १ हजार ७५३ मत पाएका छन् ।

भरतपुर महानगरपालिकामा विजय सुवेदीको अग्रता, १८ मतले पछ्याउदै रेनु

काठमाडौ, जेठ २ । चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार एमाले राप्रपाका साझा उम्मेदवार विजय सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता लिएका छन् । नेकपा एमालेका सुवेदीको अग्रता कायमै छ । ९३७० मतगणना हुँदा गठबन्धनको सर्मथन रहेकी माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मत पाएकी छन् । गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ […]

भरतपुरमा विजय अग्रस्थानमै, पछ्याउँदै रेनु

चितवनको भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार नेकपा एमालेका विजय सुवेदीको अग्रता कायमै छ ।  ९३७० मत भन्दा एमाले राप्रपाका साझा उम्मेदवार सुवेदीले ३ हजार ३२४ मतसहित अग्रता कायमै राखेका हुन् । सत्ता गठबन्धनको समर्थित माओवादी केन्द्रकी रेनु दाहाल ३ हजार ३०६ मतका साथ सुवेदीलाई पछ्याई राखेको अवस्था छ । यस्तै गठबन्धनको बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११८७ मत पाएका छन् ।उपमेयरमा गठबन्धनबाट नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ३६८८ मत पाएका छन् भने एमाले राप्रपाबाट राप

भरतपुरमा रेनु र विजयबीच कडा टक्कर, उपमेयरमा कांग्रेसकै अग्रता कायमै

काठमाडौं : भरतपुर महानगरपालिकामा ७ हजार ७ सय ७७ मतगणना गर्दा नेकपा एमालेका विजय सुवेदीले १० मतले अग्रता बनाएको छ। एमालेका सुवेदी २ हजार ८ सय ६ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल २ हजार ७ सय ९६ मत ल्याएका छन्। भने, गठबन्धन विरुद्धका बागी जगन्नाथ पौडेल ९०३ मत ल्याएका छन्।  उपमेयरमा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले ३ हजार ७६ मत ल्याएर अग्रता कायमै राखेका छन्। एमालेको समर्थन पाएकी राप्रपाकी हिमला गुरुङ २ हजार २ सय ३८ ल्याएकी छन्।

भरतपुरमा विजय सुवेदीको अग्रता कायमै

काठमाडौँ – भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल पछि परेकी छन्। उनलाई एमालेका उम्मेदवार विजय सुवेदीले पछि पारेका हुन्। पछिल्लो मतपरिणामअनुसार सुवेदीले २६९३ मत प्राप्त गरेका छन् भने दाहालले २६७९ मत पाएकी छन्। सुवेदी १४ मतले अग्रता लिएका छन्। त्यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८६३ मत पाएका छन्। त्यस्तै उपमेयरतर्फ कांग्रेसका चित्रसेन अधिकारीले […]

भरतपुरमा ५२ मतको साथ रेनुको अग्रता कायमै

काठमाडाैँ – भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल ५२ मतले अगाडि छन् । महानगरपालिको मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको पछिल्लो जानकारीअनुसार ५ हजार ५ सय ७७ मत गन्दा सत्ता गठबन्धनकी उम्मेदवार रेनुले २००६ मत प्राप्त गरेकी छन् । एमालेका उम्मेदवार विजय सुवेदीले १ हजार ९ सय ५४ मत ल्याएर रेनुलाई पच्छ्याइरहेका छन् । महानगरको मेयरका बागी […]