भरतपुर महानगरपालिकाको प्रारम्भिक मतगणना सार्वजनिक गरिएको छ । प्रारम्भिक मतगणनाअनुसार मेयर पदकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा एक मतले पछि परेकी छन् ।...
काठमाडौं, ७ जेठ । भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) की मेयरकी उम्मेद्धवार रेनु दाहालले अग्रता फराकिलो बनाएकी छिन् । उनले एमालेका विजय सुवेदीभन्दा ५८३३ मतले अग्रता बनाएकी छिन् । अहिलेसम्म ७६ हजार ९५ मत गणना भएको छ। जसमा दाहालले २९ हजार ४ सय ७८ मत ल्याएकी छिन् । सुवेदीले भने २३ हजार ७ सय ४५ […]
भरतपुर महानगरमा गठबन्धनका मेयर उम्मेदवार रेनु दाहालले निरन्तरता अग्रता कायम गरेकी छन् । २२ हजार ९५३ मत गन्दा दाहालले ७ हजार ९९५ मत ल्याउँदै अग्रता बढाएकी हुन् । त्यस्तै एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार ३२० मतले पछ्याउँदैछन् ।मेयरका अर्का उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ७८६ मत ल्याएका छन् । उपमेयरका चित्रसेन अधिकारीले ९ हजार ६३२ मत ल्याएर अग्रता कायम गर्दा एमालेकी हिमला गुरुङले ६०३४ मत पाएकी छन् ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । २० हजार ८८ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ७९४ मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ३०९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ९ हजार २४८ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार ३८८ मत प्राप्त गरेकी छन् ।
भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । १९ हजार १८३ मत गणना गरिसक्दा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले ६ हजार ४३९ मत पाएकी छन् ।नेकपा एमालेका विजय सुवेदीले ६ हजार २७२ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार १४९ मत प्राप्त गरेका छन् । उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ७ हजार ८४९ मत पाएर अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ५ हजार १५२ मत प्राप्त गरेकी छन् ।
काठमाडौँ । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेनु दाहालले फेरि अग्रता लिएकी छन् । उनले नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीलाई तीन मतले पछि पारेकी हुन् । १० हजार २०६ मत गन्दा दाहालले तीन हजार ५७८ मत पाएकी छन् । सुवेदीले तीन हजार ५७५ मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक […]
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीको अग्रता कायमै छ । पछिल्लो ९ हजार ५३५ मत गणना गर्दा सुवेदीले ३३४२ मत प्राप्त गरेका छन् । उनी गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी नेता रेनु भन्दा १७ मतले अघि छन् । रेनुले तीन हजार ३२७ मत प्राप्त गरेकी छिन् । यता स्वतन्त्रबाट काँग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले […]
भरतपुर महानगरपालिकामा एमालेले अग्रता लिएको छ । सात हजार ६१ मतगणना गर्दा राप्रपाको समर्थनमा एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले २५४९ मत ल्याएका छन् ।
गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले...
काठमाडौँ- भरतपुर महानगरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता घटाउँदै लगेका छन् । ६४७७ मतगणना हुँदा रेणु दाहालले २३१७ मत पाएकी छन् भने एमालेका विजय सुवेदीले २३०३ मत पाएका छन् । मतान्तर १४ मा झरेको छ । यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ७६१ मत पाएका छन् ।
काठमाडौं– भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विजय सुवेदीले २ सय ५८ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ९४ मत ल्याउँदै तेस्रो भएका छन् । त्यस्तै, उपमेयर पदमा पनि गठबन्धनले अग्रता कायम […]
भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले १९१ मत प्राप्त गरेकी छन् ।