भरतपुर महानगरमा अग्रता बढाउँदै रेनु

भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता बढाएकी छन् । ७ सय मत गन्दा रेनुले २७८ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले २५८ मत ल्याएका छन् । भरतपुरमा दुईबीच कडा प्रतिस्पर्धा देखिएको छ । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३१७ मत ल्याएर अग्रता बनाइरहेका छन् । राप्रापा हिमला गुरुङले १९१ मत प्राप्त गरेकी छन् ।

सम्बन्धित सामग्री

भरतपुर महानगर अपडेट : रेनुसँग ३ हजार मतले पछि परे विजय

काठमाडौँ । भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । हालसम्म गणना भएको ३८ हजार ८ सय ६४ मतमध्ये रेनुले १४ हजार ७ सय ६६ मतसहित अग्रता कायमै राखेकी छन् । उनलाई एमाले गठबन्धनका विजय सुवेदीले ११ हजार ७ सय ६५ मत ल्याएर पछ्याइरेहका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ […]

भरतपुर महानगर अपडेट : अग्रता बढाउँदै सुवेदी, रेनुभन्दा ६१ मतले अगाडि

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले) का विजय सुवेदीले अग्रता बढाउँदै लगेका छन् । उनले निकटतम प्रतिद्वन्द्वी रेनु दाहालसँग ६१ मतको अग्रता बनाएका छन् । १२ हजार ८६२ मत गणना हुँदा सुवेदीले ४ हजार ४०० मत पाएका छन् भने रेनुले ४ हजार ३३९ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल एक हजार […]