मोरङ – विराटनगरमा प्रधान कार्यालय रहेको माछापुच्छे« बचत तथा सहकारी संस्थामा ९ करोड रुपैयाँभन्दा बढी घोटाला भएको छ। सहकारीको अनियमितता छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदनमा सहकारीका चार मुख्य सञ्चालकले नै बृहत् रुपमा आर्थिक अनियमितता गरेका हुन्। प्रतिवेदनमा सहकारीका सञ्चालक तथा व्यवस्थापक अमित कार्कीले सर्वाधिक ४ करोड ७३ लाख ७४ हजार ९ सय ५६ […]