दाङका सहकारी पनि समस्यामा

काठमाडौँ- बजारमा केही सहकारी बन्द भएपछि दाङमा चलिरहेका सहकारी पनि समस्यामा पर्न थालेका छन् । केही सहकारी बन्द हुन थालेपछि चलिरहेका अन्य सहकारीमा पनि बचत फिर्ता माग्न आउनेको घुइँचो लाग्न थालेको छ । पछिल्लो समय केही सहकारी बन्द हुने अवस्थामा पुगेपछि आफ्नो सहकारीप्रति पनि शेयर सदस्यले आशङ्का गर्न थालेका तुलसीपुर–६ स्थित राप्ती विश्वासी बचत तथा […]

सम्बन्धित सामग्री

किन परे पाँच सय सहकारी समस्यामा ?

सहकारी शब्द आफैँमा पूर्ण छ । सहकारी अर्थात् सहकार्य गर्नु, कुनै पनि काम साझा गर्नु, एकआपसमा सहयोग आदानप्रदान गर्नु हो । समान हैसियत र समान उद्देश्य बोकेका एउटै समाजमा बसेका मानिसहरू मिलेर...

१२ सहकारी समस्याग्रस्त, १० हजार सर्वसाधारणको १० अर्ब डुब्यो

अन्य दर्जनौँ सहकारी समस्यामा, बचतकर्ताको अर्बौँ उठाएर कैयौँ सञ्चालक फरार देशभर दर्जनौँ सहकारी समस्यामा छन्, जसमध्ये १२ सहकारीलाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सरकारकै हिसाबअनुसार समस्याग्रस्त सहकारीमा १० हजार सर्वसाधारणको १०...

सहकारी क्षेत्र थप समस्याग्रस्त हुन नदिन छुट्टै कानुनसहित नियमन गर्न आवश्यक

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सहकारी क्षेत्र थप समस्यामा पर्न नदिन कानूनी सुधार र नियामकीय कडाइ आवश्यक रहेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले आजदेखि काठमाडौँमा सुरु गरेको सहकारीका व्यवस्थापन प्रमुखको राष्ट्रिय गोष्ठीको उद्घाटन कार्यक्रममा उनले सहकारी क्षेत्रमा सुशासनका लागि स्पष्ट ऐन कानुनको आवश्यक पर्ने र त्यसका लागि सरकार तयार […]

आर्थिक तरलता : चितवनका पाँच सहकारी समस्यामा

भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो । भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र …

भरतपुरका पाँच सहकारी समस्यामा, नक्कली ऋणी खडा गरेर अध्यक्षले गरे रकम हिनामिना

चितवन : भरतपुर महानगरपालिकाभित्र सञ्चालित पाँच सहकारीमा समस्या देखिएको छ। भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवर्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो। महानगरको क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ। सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उनले बताए। यस्तै

आर्थिक तरलता: पाँच सहकारी समस्यामा

भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो।...

ठूला सहकारी संस्था समस्यामा: निक्षेपकर्ताले सहकारीबाट रकम निकाल्ने क्रम बढ्याे

काठमाडौं । ठूला सहकारी संस्थाहरु नै समस्यामा पर्न थालेपछि सर्वसाधारण निक्षेपकर्ताले सहकारीबाट रकम निकाल्ने क्रम बढेको छ । निक्षेप निकाल्दा थप समस्या निम्तिने भएपछि सहकारीहरु सम्वद्ध विभिन्न संगठनहरुले एक पटकमा निक्षेपको ५ प्रतिशत भन्दा बढी बचत भुक्तानी नगर्न आग्रह गरेको छ । राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी […]

समयमै बचत फिर्ता गर्न नसक्दा देउराली बहुद्देश्यीय सहकारी संस्था समस्यामा

काठमाडौँ– ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो । हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेको छ । जावलाखेलमा पसल व्यवसाय गर्दै आएका भारत घर भएका  बचतकर्ता राकेश चौधरीले टोकन […]

मन्त्री श्रेष्ठसमक्ष समस्यामा परेका सहकारीको प्रतिवेदन पेश

सहकारी व्यवस्थापन समितिले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठलाई समस्यामा परेका सहकारी संस्थासम्बन्धी प्रतिवेदन बुझाएको छ । समितिले मन्त्रालयबाट समस्यामा परेका भनि घोषणा गरेका सहकारी संस्थाहरुको सम्बन्धमा बिहीबार प्रतिवेदन बुझाएको हो ।समस्यामा रहेका ओरेण्टल को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र लुनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सम्बन्धमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै मन्त्री श्रेष्ठले सहकारीको आधारभूत मुल्य, मान्यता र सिद्

सहकारी नियमनमा कडाइ गछौं : मुख्यमन्त्री पाण्डे

बागमती प्रदेशका मुख्य मन्त्री राजेन्द्र पाण्डेले सहकारीको निमयनमा कडाइ गरिने बताएका छन् ।राष्ट्रिय सहकारी बैंकको वार्षिक साधारणसभामा उनले कमजोर नियमनका कारण सहकारी संस्थाहरु समस्यामा पर्न थालेको भन्दै नियमनको व्यवस्था बलियो बनाउने बताए । “२५ जना मिलेर सहकारी खोल्ने, १८ प्रतिशत व्याजदरको लोभ देखाएर करोडौं कारोबार गर्ने प्रवृत्ति छ” उनले भने, “यसलाई रोक्नका लागि प्रदेश अन्र्तगतका […]