विमला वलीको राजीनामाबारे आज प्रदेशसभामा जानकारी गराइने

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिएको सन्दर्भमा आज प्रदेशसभा बैठकलाई जानकारी गराइने भएको छ । उनीमाथि जेठ ३१ गते दाङका वाइसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी पत्नी र छोरीलाई अभद्र व्यवहार गरेको आरोप छ । उनका बारेमा छानविन गर्न गठित सरकारी समितिले प्रतिवेदन बुझाउने समय नजिकिँदै गर्दा उनको राजीनामा आएको हो ।नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले आज बस्ने प्रदेशसभा बैठकमा वलीको राजीनामाबारे सभामुखले जानकारी गराउने बताए

सम्बन्धित सामग्री

सेयर बजारबारे जानकारी गराइने

अनलाइन सेक्युरिटिज लिमिटेड ब्रोकर नम्बर ४९ ले धनकुटामा सेयर बजार र यसमा हुने कारोबारका बारे जानकारी दिने उद्देश्यले यही १ असोजमा लगानीलाई सुरक्षित बनाउने उद्देश्यका साथ ‘सुरक्षित लगानीका उपाय’ विषयक कार्यक्रम गर्ने भएको छ । अनलाइन सेक्युरीटिज लिमिटेड ब्रोकर नम्बर ४९ ले सेयर बजार र यसमा हुने कारोबारमा जनचेतना फैलाउँदै ‘सुरक्षित लगानीका उपाय’ विषयक कार्यक्रम […]

आज संसदलाई राष्ट्रपति कार्यालयबाट फिर्ता भएको विधेयकबारे जानकारी गराइने

काठमाडौं, साउन ३१ । संघीय संसद प्रतिनिधि सभा बैठक आज बस्दै छ। बैठक अहिले बिहान ११ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। आजको बैठकमा राष्ट्रपतिबाट पुनर्विचारको लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी अर्थ समितिको प्रतिवेदन र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ को […]

राष्ट्रपतिको नागरिकता विधेयक फिर्ता सन्देश सदनलाई जानकारी गराइने

काठमाडौं । आजको प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे जानकारी गराइने भएको छ । सोमबार राष्ट्रपति कार्यालयले आफुकहाँ प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक पुनर्बिचारका लागि भन्दै प्रतिनिधिसभामै फिर्ता पठाएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ती निकालेर जानकारी गराएको थियो । राष्ट्रपति कार्यालयको सो पत्र संघीय संसद सचिवालयमा पुगे पछि मंगलबार सदनलाई जानकारी गराउने संभावित कार्यसूची आएको हो । […]

नागरिकता विधेयक राष्ट्रपतिले फिर्ता गरेकोबारे संसदमा जानकारी गराइने

काठमाडौँ – नागरिकता विधेयकसम्बन्धी राष्ट्रपतिको पत्रबारे आज प्रतिनिधिसभामा जानकारी गराइने भएको छ । संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले सोमबार सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएकोसम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ । आइतबार राष्ट्रपति भण्डारीले आफूसमक्ष प्रमाणीकरणका लागि आएको नागरिकता विधेयक […]

भोलिको संसद बैठकमा नागरिकता विधेयक फिर्ता भएको जानकारी गराईने

काठमाडौं : प्रतिनिधिसभाको मंगलबार बस्ने बैठकमा राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकबारे जानकारी गराइने भएको छ।संघीय संसद् सचिवालयका सचिव गोपालनाथ योगीका अनुसार भोलि बिहान ११ बजे बस्ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको हो।यस्तै सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको जानकारी गराउनेछन्। त्यसपछि अर्थसमि

देशसञ्चार साँझ l राष्ट्रपतिको सन्देशसहितको पत्र संसदमा जानकारी गराइने l

देशसञ्चार साँझ l राष्ट्रपतिको सन्देशसहितको पत्र संसदमा जानकारी गराइने l

नागरिकता विधेयक फिर्ताबारे राष्ट्रपतिको सन्देश संसदमा जानकारी गराइने

काठमाडौँ – प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ। सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने […]

नागरिकता विधेयक फिर्ताबारे संसदमा जानकारी गराइने

काठमाडौं । प्रतिनिधिसभामा मंगलबार नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पुनर्विचारका लागि फिर्ता पठाइएको सन्देशसहितको राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराइने भएको छ । सोमबार संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ […]

राष्ट्रपतिको सन्देशबारे संसदलाई भोलि जानकारी गराइने

२९ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश प्रतिनिधिसभालाई मंगलबार जानकारी गराइने भएको छ । संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको मंगलबारको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक संदेश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ । राष्ट्रपति भण्डारीले आफूकहाँ […]