सरकार भन्छ- आयात प्रतिबन्ध हट्यो, राजपत्र कुर्दै राष्ट्र बैंक

४ पुस, काठमाडौं । सरकारले आयात प्रतिबन्ध हटाउने निर्णय गरे पनि वाणिज्य मन्त्रालयले समन्वय गर्न नसक्दा आयात प्रतिबन्ध यथावत रहेको पाइएको छ । सरकारले २८ असोजमा मंसिर मसान्तसम्म चार प्रकारको वस्तुहरुमा आयात प्रतिबन्ध कायम रहने गरी प्रतिबन्ध लम्ब्याएको थियो । तर, मन्त्रिपरिषदले यो प्रतिबन्धको म्याद नथप्ने निर्णय गरेपनि सो सम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको छैन […]

सम्बन्धित सामग्री

मोबाइल, गाडीलगायतको आयात प्रतिबन्ध हट्यो, राजश्व बढ्ने

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल लगायतको आयातमा लगाइएको प्रतिबन्ध खुलाएको छ । आगामी पुसदेखि सरकारले सात महिनाअघि प्रतिबन्ध लगाएका सामग्री खुलाउने निर्णय गरेको हो ।

गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुसदेखि लागुहुने गरि खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको स्रोतले जनाएको छ। आयात प्रतिबन्ध खुला भएको सुचना राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा…

चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले महँगा सवारीसाधन, मोबाइल र मदिरा आयात प्रतिबन्ध हटाएको छ । बढ्दो आयात नियन्त्रण उपायका लागि भन्दै ८ महिनादेखि लगाउँदै आएको सवारीसाधन, महँगा मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध हटाउने निर्णय भएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी १ पुसदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको छ । यसअघि, आयातमा प्रतिबन्ध […] The post चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मदिरा, मोबाइल र गाडीमा लागेको आयात प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।

यी ६ वस्तुमा आयात प्रतिबन्ध हट्यो

काठमाडौं, भदौ १५ । सरकारले गत वैशाख १३ देखि आयातमा प्रतिबन्ध लगाउँदै आएको १० वस्तुमध्ये ६ ओटाको आयात खोलेको छ । बाँकी चार वस्तुमाथिको आयात प्रतिबन्ध भने असोज २८ गतेसम्म थप गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भदौ १३ को राजपत्रमा सूचना प्रकाशित गरी एम्बुलेन्स र शववाहनबाहेकका कार, जीप भ्यान, औद्योगिक कच्चा पदार्थबाहेक […]

आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो

काठमाडौंः गत वैशाख १३ गतेदेखि लगाइएको १० वस्तुको आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिए पनि केहीमा हेरफेर गरेको छ। सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। असोज २८ गतेसम्म चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको छ। कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने…