गाडी, मोबाइल र १५० सीसीमाथिका बाइक आयातमा लगाइएको प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले गाडी, मदिरा, मोवाइल र १५० सीसीमाथिका बाइकमा लगाएको प्रतिबन्ध खुलाउने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ती सामाग्रीको आयातमा लाग्दै आएको प्रतिबन्ध पुसदेखि लागुहुने गरि खुला गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको स्रोतले जनाएको छ। आयात प्रतिबन्ध खुला भएको सुचना राजपत्रमा प्रकाशित हुनेछ। राजपत्रमा…

सम्बन्धित सामग्री

मोबाइल, गाडीलगायतको आयात प्रतिबन्ध हट्यो, राजश्व बढ्ने

सरकारले गाडी, मोबाइल, मदिरा र मोटरसाइकल लगायतको आयातमा लगाइएको प्रतिबन्ध खुलाएको छ । आगामी पुसदेखि सरकारले सात महिनाअघि प्रतिबन्ध लगाएका सामग्री खुलाउने निर्णय गरेको हो ।

चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो

काठमाडौं । चौतर्फी दबाबपछि सरकारले महँगा सवारीसाधन, मोबाइल र मदिरा आयात प्रतिबन्ध हटाएको छ । बढ्दो आयात नियन्त्रण उपायका लागि भन्दै ८ महिनादेखि लगाउँदै आएको सवारीसाधन, महँगा मोबाइल, मदिरा र मोटरसाइकल आयात प्रतिबन्ध हटाउने निर्णय भएको हो । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी १ पुसदेखि लागू हुनेगरी यस्तो निर्णय गरेको छ । यसअघि, आयातमा प्रतिबन्ध […] The post चौतर्फी दबाबपछि महँगा आयात प्रतिबन्ध हट्यो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मदिरा, मोबाइल र गाडीमा लागेको आयात प्रतिबन्ध हट्यो

काठमाडौं : सरकारले विलासी वस्तु आयातमा लगाएको प्रतिबन्ध खुला गरेको छ। सरकारले मदिरा, मोबाइल,  मोटरसाइकल र गाडीमा लागेको आयात प्रतिबन्ध यही मंसिर २९ देखि फुकुवा गर्ने निर्णय गरेको हो।मंगलबार बसेको मन्त्रिपरिषद्को  बैठकले  आयातमा  लाग्दै  आएको प्रतिबन्ध खुला गर्ने गरी सैद्धान्तिक निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले बताए। मुख्यसचिवको   संयोजकत्वमा गठित समितिले  आयातमा बन्देज  खुलाउन  सिफारिस  गरेको  थियो।

आयात प्रतिबन्ध असोज २८ गतेसम्म निरन्तर, ६ वस्तुको प्रतिबन्ध हट्यो

काठमाडौंः गत वैशाख १३ गतेदेखि लगाइएको १० वस्तुको आयात प्रतिबन्धलाई सरकारले निरन्तरता दिए पनि केहीमा हेरफेर गरेको छ। सरकारले गाडी, मोटरसाइकल, मोबाइल र मदिराको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको छ। असोज २८ गतेसम्म चार वस्तुहरुको आयातमा प्रतिबन्ध लगाइएको छ। कुरकुरे, लेज, चुरोट, टीभी, हिरा, तास र खेलौनाको आयात भने…

१० मध्ये ६ सामानको निर्यातमा लागेको प्रतिबन्ध हट्यो, अब के-केमा बाँकी?

काठमाडौँ- सरकारले महँगा गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयातमाथि लगाएको प्रतिबन्ध असोज २८ सम्म थपेको छ। उद्योग, वााणिज्य तथा आपूर्ति मन्त्रालयको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुर्कुरे, कुर्मुरे, लेज र यस्तै उत्पादन, चुरोट तथा सुर्तीजन्य वस्तु, हिरा, ३२ इन्चभन्दा माथिका रंगिन टेलिभिजन, सबै प्रकारका खेलौना र तासको आयातमाथि लगाएको प्रतिबन्ध भने हटाउने निर्णय गरेको थियो। […]