उपचारका क्रममा क्लिनिकबाट भागेका थुनुवा एक महिनापछि पक्राउ

महोत्तरी कारागारका थुनुवा कृष्णकुमार यादव गत चैत २४ गते बिरामी भई उपचारका लागि जनकपुर लगिएका बेला चिकित्सकको क्लिनिकबाटै भागेका थिए।

सम्बन्धित सामग्री

अदालतबाटै हत्कडीसहित थुनुवा भागे

काठमाडौँ  : काठमाडौँ  जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन्। आज  म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार भएका हुन्।ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनी डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए। उपत्यकाका सबै नाका तथा प्रहरी वृत्तमा जानकारी गराई उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। एउटा मुद्दा टुंगिएपछि उनलाई डलर देखाएर ठगी गरेको आरोपमा पुन: पक्राउ गरिएको थियो ।

हिरासत फोडेर भागेका २ थुनुवा अझै पक्राउ पर्न सकेन

३ फागुन, जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा अझै पक्राउ पर्न सकेका छैनन् । पुस १५ गते राति हिरासत फोडेर विभिन्न मुद्दाका ६ जना थुनुवा फरार भएका थिए । जसमध्ये योजनाकारसहित चारजनालाई प्रहरीले एक साताभित्रै पक्राउ गर्न सफल भएको थियो । तर, दुई सात्ता बित्दासमेत हातहतियार तथा खरखजाना […]

थुनुवा छुटाइदिने भन्दै ५० हजार लिएको आरोपमा पक्राउ

१२ भदौ, दाङ । जिल्ला प्रहरी कार्यालय दाङको थुनुवा कक्षमा रहेकालाई छुटाइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ८ निवासी २० वर्षीय प्रतिक बस्नेत छन् । उनी स्वय‌म् ८ हजार धरौटीमा छुटेका व्यक्ति हुन । बस्नेतले थुनुवा कक्षमा हुँदा भित्रै अन्य तीन जनासँग चिनजान […]

थुनुवा छुटाइदिने भन्दै घुस रकम माग्ने व्यक्ति पक्राउ

दाङ- थुनुवा छुटाइदिने भन्दै घुस रकम लिने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ। जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवा छुटाइदिने भन्दै उनीहरूका अभिभावकसँग घुस रकम लिने तुलसीपुर उपमहानगरपालिका-८ का २० वर्षीय प्रतिक बस्नेतलाई प्रहरीले पक्राउ गरेकाे हाे। जिल्ला प्रहरी कार्यालय, दाङमा रहेका थुनुवाहरू छुटाइदिने भन्दै अभिभावकसँग ५० हजार घुस लिने बस्नेतलाई प्रहरीले प्युठानकाे बिजुवारबाट […]

प्रहरी कार्यालय मुगुमा थुनुवा भरिभराउ

मुगुमा पछिल्लो समय विभिन्न प्रकारका घटनाहरु वृद्धि हुँदै जाँदा घटनामा संलग्न प्रतिवादीहरु पक्राउ पर्ने क्रम जारी छ ।  जिल्ला प्रहरी कार्यालय मुगुको हिरासतमा १४ जना थुनुवा छन् ।  साँघुरो थुनुवा घरमा १४ जना हिरासतमा रहँदा भरिभराउ देखिएको छ ।  अधिकांश थुनुवा लागुऔषध कारोबारीमा संलग्न रहेका छन्  । दैनिक थुनुवा थपिरहँदा २०२२ सालमा स्थापना भएको भवनबाटै सेवा प्रवाह गरिएको छ । तर, जिल्ला प्रहरी कार्यालयको नयाँ भवन बनिसकेको भए पनि त्यसबाट सेवा प्रवाह भएको छैन ।

कैलालीमा अस्पतालबाट फरार भएका थुनुवा पुनः पक्राउ

कैलालीमा अस्पतालबाट फरार भएका थुनुवा पुनः पक्राउ परेका छन् । धनगढीको निर्सग अस्पतालमा उपचारका लागि ल्याइएका बैतडीको पाटन नगरपालिका– ८ का केशवसिंह भाट पुनः पक्राउ परेका हुन् ।

महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ

काठमाडौं, ८ असोज । महानगरीय बृत जनसेवाबाट फरार थुनुवा पक्राउ परेका छन् । साउन ४ गते महानगरीय प्रहरी बृत जनसेवाबाट जबरजस्ती करणी सम्बन्धी मुद्दामा म्याद थपको क्रममा अदालत लैजादै गर्दा भागेर फरार भएका पोखरा म.न.पा. वडा नं.१४ मझेरीपाटन बस्ने २४ बर्षीय निर्मल परियारलाई प्रहरीले पक्राउ गरेको हो । कास्की जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले […]

अदालतबाट भागेका थुनुवा पक्राउ

काठमाडौँ– दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर […]

प्रहरीको गाडीबाटै भागे थुनुवा

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एक थुनुवा प्रहरीको गाडीबाटै भागेका छन् ।