१२ भदौ, दाङ । जिल्ला प्रहरी कार्यालय दाङको थुनुवा कक्षमा रहेकालाई छुटाइदिने भन्दै ५० हजार रुपैयाँ घुस लिएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका– ८ निवासी २० वर्षीय प्रतिक बस्नेत छन् । उनी स्वयम् ८ हजार धरौटीमा छुटेका व्यक्ति हुन । बस्नेतले थुनुवा कक्षमा हुँदा भित्रै अन्य तीन जनासँग चिनजान […]