प्रहरीको गाडीबाटै भागे थुनुवा

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एक थुनुवा प्रहरीको गाडीबाटै भागेका छन् ।

सम्बन्धित सामग्री

हिरासतको रड काटेर नौ जना थुनुवा भागे, एक पक्राउ

हिरासत कक्षमा रहेका १० जना मध्ये आज बिहान नौ जना थुनुवा फरार भएका हुन् ।

भेन्टिलेसन फोडेर भागे धनुषा प्रहरीको हिरासतमा रहेका ८ जना थुनुवा

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति थुनुवा कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा भागेकामा एक जनालाई भने नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

भेन्टिलेसन फोडेर भागे धनुषा प्रहरीको हिरासतमा रहेका ८ जना थुनुवा

जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ८ जना थुनुवा फरार भएका छन् । आइतबार राति थुनुवा कक्षको भेन्टिलेसन फोडेर ९ जना थुनुवा भागेकामा एक जनालाई भने नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

धनुषामा थुनुवा कक्षको भेन्टिलेशन फोडेर भागे ९ जना थुनुवा

सोमबार बिहान करिब साढे तीन बजेको समयमा थुनुवा कक्षको भेन्टिलेशन फोडेर उनीहरु भागेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

अदालतबाटै हत्कडीसहित थुनुवा भागे

काठमाडौँ  : काठमाडौँ  जिल्ला अदालतबाटै एक थुनुवा हत्कडीसहित फरार भएका छन्। आज  म्याद थपका लागि अदालत लगिएकामा उनी त्यहाँबाट फरार भएका हुन्।ठगी मुद्दाका थुनुवा विमल खड्का हत्कडीसहित फरार भएका प्रहरी प्रवक्ता कुवेर कडायतले जानकारी दिए। उनी डलर साट्ने बहानामा लुटपाट गरेको आरोपमा पक्राउ परेका थिए। उपत्यकाका सबै नाका तथा प्रहरी वृत्तमा जानकारी गराई उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। एउटा मुद्दा टुंगिएपछि उनलाई डलर देखाएर ठगी गरेको आरोपमा पुन: पक्राउ गरिएको थियो ।

धनुषाको हिरासत फोडेर भागे छ जना थुनुवा

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत फोडेर छ जना थुनुवा फरार भएका छन् ।

अदालतबाटै भागे थुनुवा

पुर्पक्षका लागि कारागार चलान भएका एक थुनुवा जिल्ला अदालत परिसरबाटै फरार भएका छन् । चोरी/डाँका मुद्दामा कारागार चलान भएका खानीखोला–६ का सुनिल वाइबा भागेको जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।

प्रहरीको गाडीबाटै भागे थुनुवा

जबर्जस्ती करणीको आरोपमा पक्राउ परेका एक थुनुवा प्रहरीको गाडीबाटै भागेका छन् । महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा रहेका निर्मल परियार प्रहरी अस्पताल महाराजगन्जबाट पीसीआर परीक्षण गरेर फर्किने क्रममा शुक्रबार दिउँसो करिब ३ न्यूरोडबाट भागेका हुन् ।

हिरासतको ग्रिल उप्काएर भागे तीन थुनुवा

काठमाडौं : ललितपुरको भैँसपाटी प्रहरी प्रभागबाट हिरासतको ग्रिल उप्काएर तीन थुनुवा भागेका छन्। विभिन्न मुद्दामा पक्राउ परेका उनीहरू सोमबार राति फरार भएको मट्रो प्रहरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीले पुष्टि गरे। उनले भने, ‘मलाई ...