हिमालमा लटरम्म फल्यो अंगुर

सिमकोट – तराईमा फल्ने अंगुर हिमालमा फल्न थालेको पाइएको छ। पछिल्ला वर्षमा तापक्रममा आएको परिवर्तनसँगै गर्मी बढ्दा तीन हजार मिटरसम्मको उचाइ रहेको हिमाली क्षेत्रमा पनि अंगुर लटरम्म फल्न थालेको हो। बिआर कृषि तथा पशु अर्गानिक फर्मका सञ्चालक गगन रोकायाले कालो रंगको अंगुर मध्यपहाडमा पनि फल्न सक्ने तालिम लिने क्रममा जानकारी पाएपछि उनले आफ्नो बारीमा दुई […]

सम्बन्धित सामग्री

हातले अंगुर खुवाउने जागिर, मनग्गे तलब, रक्सी फ्री

काठमाडौं । एउटा चर्चित रेष्टुरेन्टमा जागिरको लागि विज्ञापन खुलेको छ । रेष्टुरेन्ट यस्ता कर्मचारीको खोजीमा छ जसले ग्राहकलाई आफ्नै हातले अंगुर खुवाउनेछन् । हो, उक्त रेष्टुरेन्टले अंगुर खुवाउने कर्मचारी अर्थात् Grape Feeder  को पदमा विज्ञापन खोलेको छ । रेष्टुरेन्टले यस विषयमा पत्रिकामै विज्ञापन छपाएको छ । बेलायती पत्रिका द मिररका अनुसार लण्डनमा रहेको बाच्चानालिया नामक […]

बोटमै कुहिन थाल्यो लाखौँको अंगुर

फार्ममा लटरम्म फलेको पुष्ट दाना भएको अंगुर बिक्री नभएर बोटमै कुहिन थालेपछि डोल्पाका कृषकलाई चिन्ताले पिरोल्न थालेको छ । त्रिपुरासुन्दरी नगरपालिकामा पर्ने त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायतका स्थानमा तीन वर्षअघिदेखि व्यावसायिक अंगुरखेती...

खाली पेटमा खानुस् कालो अंगुर, घट्छ माइग्रेनको खतरा

काठमाडौं— अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ । माइग्रेन माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ । रक्ताल्पता शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ । हृदयघात हृदयघात जस्तो गम्भीर रो...

माइग्रेन निको पार्न लाभदायी हुन्छ अंगुर, यस्ता छन् अन्य फाइदा

स्वास्थ्यका लागि अंगुर निकै लाभदायक फलफूल हो । यसको सेवनले निकै रोगहरू निको गर्छ । यहाँ केही यस्ता रोगहरूको बारेमा बताइएको छ, जसलाई अंगुरको सेवनले राहत दिन्छ । ​माइग्रेन माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ । रक्तस्राव शरीरको कुनै भागबाट धेरै रगत बग्यो भने अंगुरको जुस एक गिलास बनाएर दुई चम्चा मह मिसाएर पिउनुस् । रगतको क्षतिपूर्ति हुन्छ । रक्तल्पता शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ । हृदयघात...

गुल्मीमा व्यावसायिक अंगुर खेती गरिँदै

९ भदौ, गुल्मी । गुल्मी सदरमुकाम तम्घासमा व्यावसायिक अंगुर खेतीका लागि गरिएको परीक्षण सफल भएको छ । रेसुङ्गा नगरपालिका–८ खानीगाउँका कृषक प्रकाश भलामीले तीन वर्षअघि भैरहवाबाट चिनी जातको अंगुरका विरुवा ल्याएर टनेलमा लगाइएको अंगुर फलेको छ । अब गुल्मीमा अंगुर खेती गर्न सकिने देखिएको भलामीले बताए । उनले लगाएको अंगुरमा स्वाद पनि गुलियो र झुप्पामा […]

खाली पेटमा खानुस् कालो अंगुर, घट्छ माइग्रेनको खतरा

काठमाडौं— अंगुर गजबको फलफूल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ । माइग्रेन माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ । रक्ताल्पता शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस् । फाइदा हुन्छ । हृदयघात हृदयघात जस्तो गम्भीर रो...

सिमकोटमा फल्यो क्यारो अंगुर

सिमकोट – हुम्ला सदरमुकाम सिमकोटमा अंगुर फलेकाे छ। एक वर्ष अगाडि परीक्षणका लागि लगाएको अंगुरकाे बाेटमा फल लागेको हो। सिमकोट गाउँपालिका–५ का गगन रोकायाले परीक्षणका लागि लगाएको अंगुरकाे बाेटमा फल लागेकाे जानकारी दिए। यो अंगुर दुई हजार ९५० मिटर उचाईमा फलेको हो। उनले आफ्नै बारीमा क्यारो जातको कालो अंगुर लगाएका थिए। अघिल्लो वर्ष थोरै फलेर […]

अंगुर खानुस्, यी चामत्कारिक फाइदा लिनुस्

अंगुर एक मीठो फल हो । यो मीठो भएपनि यसमा चिनीको मात्रा पटक्कै हुँदैन । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् । अनेकौं रोगबाट अंगुरले जोगाउँछ । यहाँ हामी त्यस्ता रोगको चर्चा गर्दैछौं जसलाई अंगुरले हटाउँछ । माइग्रेन माइग्रेन लागेपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ । अंगुर खानुभएमा माइग्रेनको पीडा हराउँछ । रक्तअल्पता शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानुस्, फाइदा हुन्छ । हृदयघात हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगु...

दुर्लभ अंगुर जसको मूल्य साँढे सात लाख भारु

एजेन्सी। संसारको सबैभन्दा महङ्गो अंगुर जसको मूल्य सात लाख ५० हजार भारु रहेको भारतीय मिडियाले बताएका छन्। ‘रुवी रोमन’ नामको उक्त अंगुरकोे एक दानालाई नै ३५ हजार भारु पर्ने भारतीय मिडियाले जनाएका छन्। उक्त अंगुर वर्षको २४ सय गुछ्छा उत्पादन हुन्छ। जापानका फलफूल बजारमा यो अंगुरको अत्याधिक माग रहेको छ।

नेपालमा १० महिनामा भित्रियो करिव २ अर्बको अंगुर

काठमाडौं। चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो १० महिनामा बिभिन्न देशबाट नेपालमा १ अर्ब ८६ करोड ६३ लाख ६३ हजार रुपैयाँको अंगुर भित्रिएको छ। २०७७ साउन १ गतेदेखि २०७८ वैशाख मसान्तसम्मको अवधिमा उक्त मूल्यको अंगुर नेपाल भित्रिएको हो। भन्सार विभागकाअनुसार सो मुल्यमा २ करोड ५८ लाख ४८ हजार २ सय १८ केजी अंगुर नेपालले आयात गरेको छ।