इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते

इलाममा सवारी दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् । दुर्घटना शुक्रबार दिउँसो इलाम नगरपालिका १ मिलगोमा भएको प्रहरीले जनाएको छ ।  ताप्लेजुङबाट झापातर्फ जाँदै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई रोडबाट करिब ५०० मि. तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ  ।घाइते हुनेमा ताप्लेजुङ पाथिभरा याङ्बरक गाउँपालिका ५ बस्ने २१ वर्षीय मनिषा तामाङ, वडा ६ का २४ वर्षीय लोकेन्द्र सिलवाल,  फुङलिङ नगरपालिका ६ बस्ने ३० वर्षीय निमा खतिवडा रहेका छन् । यस्तै 

सम्बन्धित सामग्री

सल्यानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ)- रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।  दुर्घटनामा परी अन्य १३ जना घाइते भ...

सल्यानमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु

तुलसीपुर (दाङ)- रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ ।  दुर्घटनामा परी अन्य १३ जना घाइते भ...

भक्तपुर नलिनचोकमा भएकाे दुर्घटनामा १३ जना घाइते

भक्तपुरको सूर्य विनायक न.पा.९ नलिनचोकमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।...

इलाममा जीप दुर्घटना : १३ जना घाइते

मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा सवारी दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

इलाममा जिप दुर्घटनाः १३ जना घाइते, ३ जनाको अवस्था गम्भीर

झापा – इलाममा सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिपमा सवार सबै यात्रु घाइते भएका छन् । इलाम नगरपालिका १ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको हो । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै […]

सवारी दुर्घटनामा परी एकको निधन, १३ जना घाइते

उदयपुरको कटारी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।...

सर्लाहीमा सवारी दुर्घटना, १ जनाको मृत्यु, १३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार  १३ जना घाइते भएका छन् ।सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना ७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिँदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी

सर्लाहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ घाइते

मलङ्गवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर […]

कर्णालीमा दसैँ अवधिमा २१ दुर्घटना, ३७ को मृत्यु

दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । जुन दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो । प्रदेश

विभिन्न घटनामा ६ को मृत्यु, १३ जना घाइते

पूर्वका विभिन्न जिल्लामा शनिबार साँझ भएका दुर्घटनाहरुमा ६ जनाको मृत्यु भएको छ । चट्याङ लागेर, सवारी दुर्घटना, लडेर सोलुखुम्बु, मोरङ, इलाम र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । चट्याङले १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।