विभिन्न घटनामा ६ को मृत्यु, १३ जना घाइते

पूर्वका विभिन्न जिल्लामा शनिबार साँझ भएका दुर्घटनाहरुमा ६ जनाको मृत्यु भएको छ । चट्याङ लागेर, सवारी दुर्घटना, लडेर सोलुखुम्बु, मोरङ, इलाम र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । चट्याङले १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित सामग्री

पाल्पा बस दुर्घटना : ६ जना मृतक र १३ जना घाइतेको पहिचान खुल्यो

बुटवल : पाल्पाको रैनादेवी छहरा गाउँपालिका-८ खुर्सानेमा बिहीवार राति भएको यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। मृत्यु भएका र घाइते सबैको पहिचान खुलेको छ। दुर्घटनामा परी ५४ वर्षीया खिमकुमारी राना, ३६ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमाया घिमिरे, १९ वर्षीया विमा…

कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु

काठमाडौं । डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा बम बिस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । कंगोको पुर्वी क्षेत्रका रहेको बेनी शहरस्थित एक रेष्टुराँमा भएको आत्मघाती बिस्फोटमा १३ जना घाइते भएका छन् । क्रिसमस मनाइरहेका भिडभाड माँझ बिस्फोटक पदार्थ सहित प्रवेश गरेका एक ब्यक्तिले आत्मघाती बिस्फोट गराउँदा उनी सहित अन्य ५ जनाको मृत्यु भएको हो । […]

बिहारमा रेल दुर्घटना, ६ जनाको मृत्यु

भारतको बिहारबाट राजधानी नयाँदिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १३ जना घाइते भएका छन्।  सिमाञ्चल एक्सप्रेसको रेल विहान ४ बजे दुर्घटनामा परेको हो । रेलका ९ वटा डिब्बा लिकबाट उछिट्टिएका थिए। मृतक र घाइतेको संख्या बढ्ने सक्ने उद्धारमा खटिएका अधिकारीहरुलाई उद्धृत गर्दै भार...