सवारी दुर्घटनामा परी एकको निधन, १३ जना घाइते

उदयपुरको कटारी नगरपालिका ११ हर्देनीस्थित सिद्धिचरण लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको निधन भएको छ भने चालकसहित १३ जना घाइते भएका छन्।...

सम्बन्धित सामग्री

सल्यानमा सवारी दुर्घटनामा दुईको मृत्यु

तुलसीपुर (दाङ), ४ भदौ । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिका–२ सल्यानका ओमपथ खत्री रहेको राप्ती प्रादेशिक अस्पताल स्रोतले बताएको छ । दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । घाइतेमध्ये एक […]

पर्वतको परादीमा भएको दुर्घटनामा एकको मृत्यु, १३ घाइते

पर्वतको कुश्मा नगरपालिका–८ चुवास्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको...

पर्वत दुर्घटना अपडेट : घाइतेमध्ये एकको मृत्यु

पर्वत : पर्वतमा भएको सवारी दुर्घटनामा घाइते भएका एकजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार बागलुङको काठेखोला गाउँपालिका–४ तङग्रामका ३१ वर्षीय लालबहादुर थापाको मृत्यु भएको हो। दुर्घटना लगत्तै उद्धार गरेर उपचारका लागि पर्वत अस्पतालमा ल्याइएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।बुधबार साँझ पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै टाटा सुमो र बस ठक्कर खाँदा १३ जना घाइते भएका थिए। बागलुङबाट पोखराका लागि छुटेको

पर्वतमा जिप दुर्घटना‚ १३ जना घाइते

पर्वत : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादी नजिकै भएको सवारी दुर्घटनामा १३ जना घाइते भएका छन्।बागलुङबाट पोखराका लागि छुटेको ग १ ज ७२५६ नम्बरको टाटा सुमो पोखराबाट कुश्माका लागि छुटेको ग १ ख ५२१८ नम्बरको बससँग जुध्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए।जिप सडकबाट हुत्तिएर सडकबाहिरको नालीको भागमा पुगेको छ। केही घाइतेलाई जिपभित्रै च्यापिएको अवस्थामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरेका थिए। घाइते सबैलाई उपचारका लाग

सवारी दुर्घटनामा एक जनाको मृत्यु, १३ घाइते

मलङ्गवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।

सर्लाहीमा सवारी दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते

मलंगवा । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, बाँकेस्थित जंगलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ । बसमा सवार १२ सहित १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदै गरेको ना७ख ७५३ नम्बरको रात्रिबसले विपरीत दिशाबाट जाँदै गरेको ना२९प ४४९८ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर...

सवारी दुर्घटनामा  एकको मृत्यु, १३ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँकेस्थित जङ्गलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार  १३ जना घाइते भएका छन् । सिरहाको बरियारपट्टीबाट काठमाडौँतर्फ आउँदै गरेको ना७ख ७५३ नंको रात्रिबसले विपरीत दिशाबाट जादै गरेको ना२९प ४४९८ नंको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मा...

सिरहामा भएको सवारी दुर्घटनामा १३ घाइते, २ को अवस्था गम्भीर

सिरहामा भएको सवारी दुर्घटनामा परि १३ जना घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर वडा नम्बर ४ स्थित बस्तिपुरमा रोकिराखेको एक ट्रकमा तीव्र गतिमा आइरहेको बस ठोक्किँदा १३ जना घाइते भएको र त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको सिरहा प्रहरीले जनाएको छ ।बिग्रिएर सडकमा रोकिराखेको ...