झापा – इलाममा सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् । ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ आइरहेको जिप दुर्घटनामा परेको हो । जिपमा सवार सबै यात्रु घाइते भएका छन् । इलाम नगरपालिका १ मा पर्ने मेची राजमार्गको इलाम नेपालटार पुवाखोला सडक खण्डको मिलगोलाईमा दुर्घटना भएको हो । गाडीमा सवार १० महिनाकी बालिकासहित चालक र सबै […]