धानबाली भित्र्याउन भ्याइनभ्याइ

अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार/पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन्।...

सम्बन्धित सामग्री

कैलालीमा बाढीले धानबाली र विद्यालयमा क्षति

गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलाली धानबाली र विद्यालयमा क्षति पुर्थाएको छ । बाढीबाट सबैभन्दा बढी क्षति भजनी नगरपालिकामा भएको छ । भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख …

वर्षाका कारण वीरगञ्जमा सयौं बिगाहा धानबाली डुबानमा

वीरगञ्ज- वर्षाका कारण वीरगञ्जमा सयौं बिगाहा धानबाली डुबानमा परेको छ। स्थानीय भेडाहा खोलामा आएको बाढीले किसानहरूको धानबाली डुबानमा परेको हो । वीरगञ्ज महानगरको वडा नम्बर ३० को लालपर्सा, प्रसोतिपुत टोल वडा नम्बर ३१ को बेलवा टोलका सयौं किसानको धान बाली डुबेको छ। भेडाहा खोलामा आएको बाढीले निकास नपाउँदा लालपर्सा टोलका केही घर पनि डुबानमा परेका […]

धानबाली भित्र्याउन भ्याइनभ्याइ

काठमाडौँ,१ कार्तिक । झण्डै एकसाता अघि लगातार वर्षा भएर केही दिनदेखि आकाश खुलेकाले कैलाली र कञ्चनपुरका किसानलाई यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ । अविरल वर्षा भएपछि अघिल्लो वर्ष झै पूरै धानबाली क्षति हुन लागेकामा किसान चिन्तामा थिए तर चार÷पाँच दिनको अविरल वर्षापछि आकाश खुलेपछि किसान हिजोआज बिहानैदेखि झिसमिसे अँध्यारोसम्म पनि खेतमै भेटिन्छन् । अहिले […]

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस...

वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उर्मिँदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए ।“खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन”, चौधरीले भने, “दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।&rdq

वर्षाले धानबाली नष्ट

कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।काटेर भित्र्याउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा […]

रौतहटमा १,१३० हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट

१८ कात्तिक, काठमाडौं । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको […]

वर्षाले कपिलवस्तुको धानबाली डुवानमा

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ ।  कृषकले   काटेर खेतमा सुकाएको धान र  काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि  किसान चिन्तित बनेका छन्...

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा पुर्याउनुभएका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्धान केन्द्र (इरी) का अनुसन्धानमा संलग्न रहेका थिए ।नेपालमा हिउँदे धान खेतीको सुरुवात तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनको अथक योगदान रहेको थियो । उनका दुई छोरी र एक श्रीमती रहेका छन् ।

बाढीको पानीले रौतहटमा सयौँ बिगाहा धानबाली नष्ट

रौतहटस्थित अँडुवा खोलाको बाढीले सयौँ बिगाहा धानबाली नष्ट भएको छ । रौतहट  र बारा जिल्ला को सीमानामा  पर्ने आएको बाढीले फतुवा बिजयपुर नगरपालिकाका दर्जनौं  किसानहरुले लगाएको सयौँ बिगाहा धानबाली खेतमै नष्ट भएका हो । वर्षभरीको  मिहिनेत र हजारौँ रुपैया लगानी गरेर किसानहरुले लगाएको धानबाली काट्ने बेलामा बाढीको पानीले नष्ट हुँदा  फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत रामदासी, पेटभर्वा र बाराको सिंहास्नी, बैरिया तथा मलाहिगाउँको नदीका किसानहरु चिन्तित भएका छन् । स्थानीय