वर्षाका कारण वीरगञ्जमा सयौं बिगाहा धानबाली डुबानमा

वीरगञ्ज- वर्षाका कारण वीरगञ्जमा सयौं बिगाहा धानबाली डुबानमा परेको छ। स्थानीय भेडाहा खोलामा आएको बाढीले किसानहरूको धानबाली डुबानमा परेको हो । वीरगञ्ज महानगरको वडा नम्बर ३० को लालपर्सा, प्रसोतिपुत टोल वडा नम्बर ३१ को बेलवा टोलका सयौं किसानको धान बाली डुबेको छ। भेडाहा खोलामा आएको बाढीले निकास नपाउँदा लालपर्सा टोलका केही घर पनि डुबानमा परेका […]

सम्बन्धित सामग्री

अर्घाखाँचीमा वर्षाले धानबाली क्षति भएका कृषकलाई राहत प्रदान

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले बेमौसमी वर्षाका कारण धानबालीमा क्षति व्यहोरेका कृषकहरुलाई राहत स्वरुप नगद प्रदान गरेको छ । जस अन्तर्ग नगरपालिकाको वडा नम्बर ५ भित्रका ३० जना कृषकहरूलाई राहत स्वरुप नगद प्रदान गरिएको वडा अध्यक्ष ऋषव अधिकारीले बताउनुभएकाे हाे । वडाको मथुरावेशी क्षेत्रमा ५८.५ रोपनी क्षेत्रफलमा बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको थियो । […]

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस...

वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उर्मिँदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए ।“खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन”, चौधरीले भने, “दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।&rdq

खेतमा पाकेको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताउनुभयो । “खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने […]

अविरल वर्षाका कारण बैतडीमा दुई करोड बढीको अन्नबालीमा क्षति

बैतडी, २५ कात्तिक । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण अन्नबालीमा क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय तहको विवरण सङ्कलन गरिएकोमा एक हजार १४० हेक्टर क्षेत्रफलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ […]

वर्षाले धानबाली नष्ट

कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।काटेर भित्र्याउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा […]

रौतहटमा १,१३० हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट

१८ कात्तिक, काठमाडौं । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको […]

किसानलाई क्षतिपूर्ति देऊ

सर्वसाधारणले दसैं मनाउने र धानबाली भित्र्याउने काम एकैसाथ गर्दैगर्दा बेमौसमी रूपमा परेको अविरल वर्षाका कारण देशभर ८ अर्ब २६ करोड ८० लाख मूल्य बराबरको धानबाली नष्ट हुन गएको छ । कतिपय ठाउँमा पाकेको धान काटेर सुकाएको अवस्थामा त अन्य कतिपय ठाउँमा काट्न बाँकी रहे पनि बाढी र वर्षाका कारण जम्मा हुन गएको पानीमा डुबेर भित्र्याउन […] The post किसानलाई क्षतिपूर्ति देऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

वर्षाले झापामा आधा धानबाली नष्ट, ४० घर डुबानमा

झापा : दुई दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाका जनजीवन प्रभावित बनेको छ। भीषण वर्षाका कारण पाक्न लागेको धानबाली घर भित्र्याउन नपाएका कृषक नराम्ररी प्रभावित बनेका छन्।धानबालीमा क्षति पुग्दा कृषकले ठूलो नोक्सानी बेहोर्नु परेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।उनका अनुसार कतिपय स्थानीय तहमा धानबाली खेतमै काटेर राखेको र पाक्न लागेका धान नै पानीसँगै आएको हावाहुरीले सोत्तर बनाएको उनले बताए।झापामा यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो। त्यसमध्ये

बाढी पीडितलाई तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई दिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।  मंगलबार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भित्र्याउन बेलाको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई स