वर्षाले कपिलवस्तुको धानबाली डुवानमा

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ ।  कृषकले   काटेर खेतमा सुकाएको धान र  काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि  किसान चिन्तित बनेका छन्...

सम्बन्धित सामग्री

अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी

२६ असोज, गलकोट। अत्यधिक वर्षाले  बागलुङका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्‍याएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्‍याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा […]

अत्यधिक वर्षाले किसानलाई नोक्सानी

बागलुङ – अत्यधिक वर्षाले यहाँका किसानलाई नोक्सानी भएको छ। लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ। कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्याएको छ। यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो। धान […]

अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी

अत्यधिक वर्षाले बागलुङका किसानलाई नोक्सानी भएको छ । लगातारको वर्षाले बागलुङमा पाक्नै लागेको धानबाली हावाहुरीले ढलाएर तथा पानीले भिजाएर क्षति पुर्याएको छ । कृषि ज्ञान केन्द्र बागलुङका अनुसार बागलुङको केही धानबाली हुने स्थानमा धान ढलेको छ भने बाढीले कागती र किबीखेतीमा समेत क्षति पुर्याएको छ । यस वर्ष छ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताए । “हामीले सबै पालिकामा लगातारको वर्षाले पु¥याएको क्षतिको विवरण सङ्क

पाक्न लागेको धानबाली वर्षाले बरबाद !

निरन्तरको वर्षाले सुर्खेतको वीरेन्द्रनगरमा ढलेको धानबाली। पाक्न लागेको धानबाली वर्षाका कारण ढलेपछि किसान चिन्तित बनेका छन्। तस्बिरः सुरेश आचार्य/रासस...

वर्षाले भित्र्याउन नपाएको धानबाली बोटमै उर्मिँदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ । छिटो पाक्ने धानबाली दुई हप्ताअघि नै पाकेर तयार भएको भए पनि वर्षाका कारण भित्र्याउन नपाइएको कैलारी गाउँपालिका, बिसनपुर गाउँका किसान मानबहादुर चौधरीले बताए ।“खेतमा धानबाली पाकेर तयार भइसके पनि छिनछिनमा भइरहेको वर्षाका कारण काटेर भित्र्याउने अवस्था छैन”, चौधरीले भने, “दुई हप्ताअघि नै पाकेर झुलेको झुम्का जातको धान बोटमै उम्रिन थालेको छ ।&rdq

वर्षाले धानबाली नष्ट

कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।काटेर भित्र्याउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा […]

वर्षाले धानबाली सोत्तर पारेपछि अनिकालको चिन्ता

अजिरकोट, (गोरखा) । पाक्नै लागेको धानबाली थन्काउने बेलामा एक हप्ताभन्दा लामो समय वर्षा भएपछि गोरखाका कृषकहरू मारमा परेका छन् । खासगरी गोरखाको सुदूरउत्तरी भेगका कृषकहरूले लगाएको धानबाली वर्षाले ढालिदिएपछि कृषकहरू प्रत्यक्ष मारमा परेका छन् । गोरखाको अजिरकोट गाउँपालिकासहित सिरानचोक तथा छिमेकी जिल्ला लमजुंगको बिचौर आसपासमा लगाइएका धानबाली वर्षाले सोत्तर बनाइदिएको छ । पाक्नै लागेको धानबाली […]

वर्षाले धानबाली सोत्तर पारेपछि अनिकालको चिन्ता

अजिरकोट, (गोरखा) । पाक्नै लागेको धानबाली थन्काउने बेलामा एक हप्ताभन्दा लामो समय वर्षा भएपछि गोरखाका कृषकहरू मारमा परेका छन् । खासगरी गोरखाको सुदूरउत्तरी भेगका कृषकहरूले लगाएको धानबाली वर्षाले ढालिदिएपछि कृषकहरू प्रत्यक्ष मारमा परेका छन् । गोरखाको अजिरकोट गाउँपालिकासहित सिरानचोक तथा छिमेकी जिल्ला लमजुंगको बिचौर आसपासमा लगाइएका धानबाली वर्षाले सोत्तर बनाइदिएको छ । पाक्नै लागेको धानबाली […]

मनसुनपछिको वर्षाले धानबाली नष्ट

धानबाली भित्र्याउने समयमा परेको पानीसँगै आएको बाढीले काटेको धान बगाएको र डुबाएको छ । धेरै जिल्लामा पाकेको धान खेत बगाएको छ । कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगट्छ भने त्यसमा पनि सबैभन्दा धेरै प्रतिशत हिस्सा धानको देखिन्छ । चालू आर्थिक वर्षमा धान रोप्ने बेलामा र रोपेपछि राम्रो वर्षा भएकाले उत्पादन बढ्ने […]

वर्षाले झापामा आधा धानबाली नष्ट, ४० घर डुबानमा

झापा : दुई दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाका जनजीवन प्रभावित बनेको छ। भीषण वर्षाका कारण पाक्न लागेको धानबाली घर भित्र्याउन नपाएका कृषक नराम्ररी प्रभावित बनेका छन्।धानबालीमा क्षति पुग्दा कृषकले ठूलो नोक्सानी बेहोर्नु परेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।उनका अनुसार कतिपय स्थानीय तहमा धानबाली खेतमै काटेर राखेको र पाक्न लागेका धान नै पानीसँगै आएको हावाहुरीले सोत्तर बनाएको उनले बताए।झापामा यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो। त्यसमध्ये