रौतहटमा १,१३० हेक्टर जमिनमा लगाइएको धानबाली नष्ट

१८ कात्तिक, काठमाडौं । कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ । अविरल वर्षाका कारण जिल्लाका विभिन्न भागमा भित्राउन लागिएको धानबाली नष्ट भएको हो । काटेर भित्राउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको […]

सम्बन्धित सामग्री

ब्लास्ट रोगले ८० हेक्टर मार्सी धानबाली नष्ट

जुम्लाको तातोपानी गाउँपालिका ४ र ५ वडाको मार्सी धानबाली मरुवा (नेक बलास्ट) रोगले नष्ट भएको छ । करिब ८० हेक्टर क्षेत्रफलमा उत्पादन भएको धानबाली भित्र्याउने समयमा मरुवा रोगले नष्ट हुँदा किसानहरू...

तान्जानियामा धानबाली जोगाउन लाखौँको सङ्ख्यामा क्वेलिया चरा मारियो

तान्जानियाले धानबाली नष्ट हुन नदिन लाखौँको सङ्ख्यामा क्वेलिया अर्थात् रातो चुच्चो भएको भँगेरा जस्तै देखिने समूहमा घुम्ने पक्षी मारेको छ । धानबाली जोगाउन र व्यावसायिक खेतीको अनुगमनका लागि ड्रोन र विमानको प्रयोग गरी ठूलो समूहमा घुम्ने चरा मारेको तान्जानियाको बोटबिरुवा र किटनाशक औषधि निगरानी निकायले जनाएको छ । तान्जानिया बोटबिरूवा स्वास्थ्य तथा किटनाशक प्राधिकरण (टीपीएचपीए) ले गएको हप्ता झण्डै एक हजार हेक्टरमा लगाइएका व्यावसायिक बालीहरू खतरामा परेको भन्दै मन्याराको उत्तरी क्षेत्रमा ५० लाख क्वेलिया चराहरू मारेको जना...

कैलालीमा बाढीले धानबाली र विद्यालयमा क्षति

गत सोमबारदेखि परेको अविरल वर्षापछि आएको बाढीले कैलाली धानबाली र विद्यालयमा क्षति पुर्थाएको छ । बाढीबाट सबैभन्दा बढी क्षति भजनी नगरपालिकामा भएको छ । भजनी नगरपालिकाले पालिकामा छ हजार हेक्टरमा लगाएको धानबाली नष्ट भएको जानकारी दिएको छ । जसमध्ये वडा नं ३ र ८ मा सबैभन्दा धेरै धानबाली नोक्सानी भएको भजनी नगरपालिकाका कृषि शाखा प्रमुख …

वर्षाले धानबाली नष्ट

कात्तिकको पहिलो हप्ता भएको बेमौसमी वर्षाका कारण रौतहटमा काटेर भित्र्याउन ठिक्क पारिएको धानबाली नष्ट भएको छ ।काटेर भित्र्याउन लागिएको धानबाली डुबानमा परेका छन् भने नकाटेको धानबालीमा समेत क्षति पुगेको छ । कृषि ज्ञान केन्द्र रौतहटले काटेर राखिएको अनुमानित १ हजार १३० हेक्टर जमिनको धान नष्ट भएको बताएको छ । त्यस्तै १ हजार २ हेक्टर जमिनमा […]

राजविराजमा अर्नाले दर्जनौं बिघाको धानबाली नष्ट

राजविराज । कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको एक समूहले सप्तरीको कञ्चनरुप नगरपालिका–४ का दर्जनौँ विघामा लगाइएको धानबाली नष्ट गरेको छ ।सो जङ्गली अर्नाको समूहले जिल्लाको कञ्चनरुप नगरपालिका–४ मा किसानले सयौं बिघामा लगाएको धानबाली नष्ट गरेको स्थानीयवासी किशोर पासवानले जानकारी दिनुभयो । दैनिक १०-१५ वटा सङ्ख्यामा आउने गरेको अर्नाको समूहले स्थानीय छुतहर पासवानको पाँच कठ्ठा, […]

बाढीले लुम्बिनी प्रदेशमा ४ अर्बको धानबाली नष्ट

देशभर लगातार परेको बेमौसमी वर्षका कारण आएको बाढीले लुम्बिनी प्रदेशमा ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको धानबाली नष्ट पारेको छ । भित्र्याउन तयारी अवस्थामा रहेको धानबाली नष्ट भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ । प्रदेशमा करिब ९३ हजार ५७६ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पस्दा उक्त रकम बराबरको क्षति भएको मन्त्रालयले जनाएको छ । बेमौसमी वर्षासँगै आएको बाढीले लुम्बिनीसँगै प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा लगाइएको धानबालीमा समेत ठुलो क्षति गरेको छ । बाढीले धानबाली नष्

मनसुनपछिको वर्षाले धानबाली नष्ट

धानबाली भित्र्याउने समयमा परेको पानीसँगै आएको बाढीले काटेको धान बगाएको र डुबाएको छ । धेरै जिल्लामा पाकेको धान खेत बगाएको छ । कुल गार्हस्थ्य उत्पादनमा करिब ३० प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगट्छ भने त्यसमा पनि सबैभन्दा धेरै प्रतिशत हिस्सा धानको देखिन्छ । चालू आर्थिक वर्षमा धान रोप्ने बेलामा र रोपेपछि राम्रो वर्षा भएकाले उत्पादन बढ्ने […]

वर्षाले झापामा आधा धानबाली नष्ट, ४० घर डुबानमा

झापा : दुई दिनदेखि परेको अविरल वर्षाले झापा जिल्लाका जनजीवन प्रभावित बनेको छ। भीषण वर्षाका कारण पाक्न लागेको धानबाली घर भित्र्याउन नपाएका कृषक नराम्ररी प्रभावित बनेका छन्।धानबालीमा क्षति पुग्दा कृषकले ठूलो नोक्सानी बेहोर्नु परेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख नीलकमल सिंहले जानकारी दिए।उनका अनुसार कतिपय स्थानीय तहमा धानबाली खेतमै काटेर राखेको र पाक्न लागेका धान नै पानीसँगै आएको हावाहुरीले सोत्तर बनाएको उनले बताए।झापामा यस वर्ष ८७ हजार ५ सय हेक्टर क्षेत्रमा धान खेती गरिएको थियो। त्यसमध्ये

वर्षाले कपिलवस्तुको धानबाली डुवानमा

लगातार दुई दिनको वर्षाले  कपिलवस्तु जिल्लाको धानबाली नष्ट भएको छ ।  कृषकले   काटेर खेतमा सुकाएको धान र  काट्ने बेला भएका धान बाली वर्षाले डुवानमा परेपछि  किसान चिन्तित बनेका छन्...

बाढीको पानीले रौतहटमा सयौँ बिगाहा धानबाली नष्ट

रौतहटस्थित अँडुवा खोलाको बाढीले सयौँ बिगाहा धानबाली नष्ट भएको छ । रौतहट  र बारा जिल्ला को सीमानामा  पर्ने आएको बाढीले फतुवा बिजयपुर नगरपालिकाका दर्जनौं  किसानहरुले लगाएको सयौँ बिगाहा धानबाली खेतमै नष्ट भएका हो । वर्षभरीको  मिहिनेत र हजारौँ रुपैया लगानी गरेर किसानहरुले लगाएको धानबाली काट्ने बेलामा बाढीको पानीले नष्ट हुँदा  फतुवा बिजयपुर नगरक्षेत्र अन्तर्गत रामदासी, पेटभर्वा र बाराको सिंहास्नी, बैरिया तथा मलाहिगाउँको नदीका किसानहरु चिन्तित भएका छन् । स्थानीय