भारतलाई साउनमा २ अर्ब विद्युत बिक्री

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ […]

सम्बन्धित सामग्री

हिउँदमा भारतबाट ३६५ मेगावाट बिजुली आयात गर्न टेन्डर

काठमाडौँ । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डर आह्वान गरेको छ । प्रतिस्पर्धामार्फत विद्युत खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको हो । आगामी १५ मंसिरदेखि १६ जेठ २०८० सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आह्वान भएको हो । भारतबाट विद्युत बिक्री गर्ने एजेन्सीहरुले प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । हिउँदमा […]

एक महिनामा नेपालले बेच्यो भारतलाई १ अर्ब ७२ करोडको बिजुली

नेपाल विद्युत प्राधिकरणले पछिल्लो एक महिनामा भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा १ अर्ब ७२ करोड ३० लाख रुपैयाँको विद्युत बिक्री गरेको छ। प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो।

भारतीय बजारमा विद्युत बिक्री गर्ने बाटो खुला

नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्री गर्ने अनुमति पाएको छ ।बुधबार ऊर्जा, जलस्रोत तथा सिँंचाइमन्त्री पम्फा भुसालले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय २५ मेगावट विद्युत बिक्रीको अनुमति पाएको बताकी हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा […]

विद्युत बिक्री गरेर व्यापार घाटा कम हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, मंसिर २९ । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बरु विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अब कामले गति लिने र पुँजीगत […]

‘बिजुली बेचेर व्यापार घाटा कम हुँदैन’ : अर्थमन्त्री

अर्थमन्त्री  जनार्दन शर्मा ‘प्रभाकर’ ले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले बुधबार आयोजना गरेको नवउत्थान सम्मेलन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने धारणा राखेका हुन् ।उनले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सृजना गरेरमात्र व्यापार घाटा कम गर्न सकिने बताए । मन्त्री शर्माले उत्पादन गर्ने उद्योगहरूलाई विद्युत महसुल घटाएर उपलब्ध गराउनुपर्ने धारणा

आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेश विद्युत बिक्री गर्नुपर्ने

नेपालको ऊर्जा (विद्युत) क्षेत्रमा हालसम्म भएको लगानीको संरक्षण गर्दै थप विस्तारका लागि पनि आन्तरिक खपत बढाउँदै भारत र बङ्गलादेशमा समेत बिक्री गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । मुलुकको प्रणालीमा दुई हजार मेगावाट बराबरको बिजुली उपलब्ध हुँदा नै रातको समयमा खेर जानु तर खपतको मात्रामा गुणात्मक वृद्धि नहुनुले यस क्षेत्रमा भएको लगानी जोखिममा त पर्ने होइन भन्ने …

नेपालको बिजुली किन्न भारतको बेवास्ता, दैनिक ७ करोडको बिजुली खेर

१७ असोज, काठमाडौं । अहिले नेपाल विद्युत प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत गृहबाट उत्पादित सबै विद्युत बिक्री गर्न सकेको छैन । यसबाट प्राधिकरणले दैनिक ५ करोडदेखि ७ करोड रुपैयाँको आम्दानी गुमाइरहेको छ । देशभित्र खपत हुन नसकेको बिजुली निर्यात गर्ने योजनाअनुसार ६ महिनाअघि नेपालले गरेको प्रस्तावमा भारत अझै अनिर्णित छ । नेपाल भारतमा प्रतिस्पर्धी […]