काठमाडौं, मंसिर २९ । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताउनुभएको छ । बुधबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नवउत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बरु विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले अब कामले गति लिने र पुँजीगत […]