१४ महिना जेल सजाय भुक्तानी गरेर रिहा भए महरा पुत्र राहुल

सुन तस्करीमा दोषी ठहर भएर जेलमा रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन् ।

सम्बन्धित सामग्री

म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीलाई थप सात वर्षको जेल सजाय

म्यानमारको सैन्य सरकार समर्थित अदालतले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सँगै ७७ वर्षकी सुकीको जेल सजाय ३३ वर्ष पुगेको बीबीसीले जनाएको छ । गएको हप्ता संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्ले सुकीलाई रिहा गर्न आग्रह गरेपछि म्यानमारको अदालतले सुकीलाई लगाइएका अन्तिम पाँच आरोपमाथि सुनुवाइ सुरु गरेको थियो । म्यानमारका सहयोगी देशहरु चीन र रुसले समेत भिटो प्रयोग नगरेका कारण सुकीलाई रिहा गर्ने अपेक्षा गरेकोमा थप सात वर्षको सजाय सुनाएको बीबीसीले जनाएको छ । चुनाव जितेकी सु...

चाडमा विरोध प्रदर्शनको सामूहिक मुद्दामा २६२ जनालाई जेल सजाय

चाडको अदालतले गत अक्टोबरमा भएको घातक विरोध प्रदर्शनका क्रममा गिरफ्तार गरिएका दुई सय ६२ जनालाई तीन वर्षसम्म जेल सजाय सुनाएको छ । राजधानी एन्डजामेनाबाट छ सय किलोमिटर (तीन सय ७५ माइल) टाढा रहेको मरुभूमि कारागारमा जम्मा चार सय एकजनालाई मुद्दा चलाइएको थियो र तीमध्ये ८० जनालाई निलम्बन गरिएको र ५९ जनालाई रिहा गरिएको अभियोजक मोसा […]

हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा

काठमाडाैँ । हत्या आरोपमा जन्मकैद सजाय पाएका अभियुक्त ९ वर्षमै रिहा भएका छन् । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषी ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी जन्मकैद सजाय पाएका उनी ९ वर्षमै रिहा भएका हुन् । जन्मकैद अर्थात २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै […]

हत्या आरोपमा २० वर्ष जेल सजाय पाएका अभियुक्त ९ वर्षमै छुटे

३ असोज, वीरगञ्ज । नेकपा एमालेका नेता महमुद आलमको हत्याका मुख्य योजनाकार रहेको भन्दै अदालतबाट दोषि ठहर भएका एमालेकै पूर्व सांसद रामचन्द्र कुशवाहा प्यासी रिहा भएका छन् । २० वर्ष जेल सजाय पाएका उनी ९ वर्ष नपुग्दै संविधान दिवसका अवसरमाा माफी पाएर रिहा भएका हुन् । वीरगञ्ज कारागारमा कैद सजाय भुक्तान गर्दै आएका उनल ४० […]

सामूहिक बलात्कारमा संलग्नलाई रिहा गरेको विरोधमा भारतभर प्रदर्शन

सामूहिक बलात्कारको आरोपमा आजीवन काराबासमा परेका ११ जनालाई रिहा गर्ने निर्णयको विरोधमा भारतभर विरोध प्रदर्शन भएको छ । राजनीतिक शक्तिको आडमा दोषीलाई रिहा गरिएको भन्दै भारतका विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । सन् २००२ मा गुजरातमा मुस्लिम समुदायकी  बिलकिस बानोमाथि सामूहिक बलात्कार भएको थियो भने त्यतिबेला भएको धार्मिक दङ्गामा उहाँका परिवारका १४ जनाको ज्यान गएको थियो । पाँच महिनाकी गर्भवती रहेकी बानोलाई बलात्कार गरेको आरोपमा ११ जनालाई सन् २००८ मा जन्मकैदको सजाय सुनाइएको थियो । तर, १५ वर्षको जेल सजाय भोगका उन...

स्वास्थ्य कमजोर भएका तिब्बती बन्दी चीनको जेलबाट रिहा

एजेन्सी, २२ जेठ । चिनियाँ अधिकारीहरूले तिब्बती राजनीतिक बन्दी नोर्जिन वाङ्मोलाई रिहा गरेका छन्। उनलाई सन् २०२० मा पक्राउ गरिएको थियो । चीनले दमनकारी नीति अपनाएको भन्दै विरोध गरेपछि पक्राउ परेका थिए । आत्मदाह गर्ने तिब्बतीहरूको बारेमा जानकारी साझा गरेकोमा तीन वर्षको जेल सजाय सुनाइएको निर्वासनमा बस्ने एक तिब्बतीको भनाई उदृत गर्दै आरएफएले लेखेको छ […]

२० वर्षपछि रिहा भइन् जापानी रेड आर्मी समूहका सह–संस्थापक

२० वर्षको जेल जीवनपछि जापानको रेड आर्मी लडाकु समूहका सह–संस्थापक रिहा भएकी छिन् । सन् १९७४ मा फ्रान्सेली दूतावास घेराउमा उनको भूमिकालाई लिएर सरकारले फुसाको शिगेनोबुलाई जेल सजाय तोकेको थियो । सन् २००० मा ओसाकामा पक्राउ पर्नुअघि ७६ वर्षीय शिगेनोबुल प्रहरीलाई छलेर दशकौंसम्म पक्राउबाट जोगिएकी थिइन् । उनको समूहले ‘हाइ प्रोफाइल’ आतङ्ककारी कार्यमार्फत विश्वव्यापी समाजवादी क्रान्तिलाई उक्साउने लक्ष्य राखेको थियो । समूहका कार्यकर्ताले शृङ्खलाबद्ध बन्धक बनाउने, अपहरण गर्ने र इज

म्यान्मारमा ११ वर्षको जेल सजाय सुनाइएका अमेरिकी पत्रकार डेनी रिहा

अमेरिकी पत्रकार ड्यानी फेन्स्टरलाई म्यानमारको जेलबाट रिहा गरिएको छ । व्यक्तिगत मानवीय भ्रमणका क्रममा म्यानरमार गएका उनलाई जेलबाट रिहा गरेर देशनिकाला गरिएको शैन्य प्रवक्ता जाओ मिन तुनले बताएका छन् । रिहा भएका पत्रकार फेन्स्टर कतारहुँदै अमेरिका आउने भएका छन् । ती पत्रकारलाई शुक्रबारमात्र म्यानमारको जुन्टा अदालतले ११ वर्षको जेल सजाय सुनाएको थियो । गैरकानूनी संगत, […]

छोरासँगको न्यूड तस्वीर शेयर गर्ने घानाकी अभिनेत्रीलाई ९० दिनको जेल सजाय

काठमाडौं। घानाकी अभिनेत्री रोजमोण्ड ब्राउनले छोरासँगको न्यूड तस्वीर सार्वजनिक गरिन्। सन् २०२० को जुनमा उनले उक्त तस्वीर सार्वजनिक गरेपछि अदालतले ९० दिनको जेल सजाय सुनायो। तर, उनी धरौटीमा रिहा भइन्। उक्त तस्वीरको चर्को आलोचना भएपछि माफी माग्दै हटाएकी थिइन्। अदालतमा न्यायाधीशले बच्चाको अनुमति लिएर तस्वीर खिचेको र सार्वजनिक गरेको भन्दै प्रश्न गरेका थिए। उक्त तस्वीरमा उनी पुरै न्यूड थिइन्।