काठमाण्डाै - ३० वर्ष चार महिना लामो जेल सजाय भोगेर हालै रिहा भएका भुटानी राजनीतिक बन्दी मधुकर मगरलाई सम्मानसहित आर्थिक सहयोग गरिएको छ । उहाँलाई नेदरल्यान्ड्समा सम्मान तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो ।
भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि विश्वव्यापी अभियान (जीसीआरपीपीबी) ले शुरु गरेको अभियानमार्फत् सङ्कलन भएको झण्डै २ लाख १२ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको भुटानमा राजनीतिक बन्दीहरुको रिहाइका लागि विश्वव्यापी अभियान हेग, नेदरल्यान्ड्सका संयोजक राम कार्कीले जानकारी दिनुभयो ...